स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ माघ, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक बर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका छन् । आज देशबासीको नाममा एक सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले आफ्नो सरकारको ६ महिना उपलब्धिमूलक रहेको दाबी गरेका छन् । उनले ६ महिनाको अवधिमा खोप कार्यक्रमलाई सशक्त रूपमा अघि बढाइएको बताए । उनले केही समयभित्रै ११ वर्षमुनिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप उपलब्ध गराइने उल्लेख गरे ।
४७ बुँदामा ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले यसै महिनादेखि ६० वर्षमाथिका नागरिकलाई ‘बुस्टर डोज’ दिइने जानकारी दिए । उनले ८२ वटा झोलुंगे पुल र १७७ किलोमिटर सडक कालेपत्र गर्न सफल भएको पनि बताए ।
यस्तै, जीटुजीको माध्यमबाट रासायनिक मल खरिद गरिने, धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेकोलगायत विषयहरू उपलब्धिका रूपमा प्रस्तुत गरे ।
[dflip id="4076" ][/dflip]
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८