Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मिजारटाेलमा सानो खानेपानी आयोजनाको ठुलो खुसी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन १६, सोमबार (११ महिना अघि)
मिजारटाेलमा सानो खानेपानी आयोजनाको ठुलो खुसी

१६ फागुन, चौतारा ।

ठुला विकासका आयोजनाले दिने खुसी धेरै लाभग्राहीका लागि ठुलै खुसी हुनसक्छ । तर साना आयोजनाले थोरै लाभग्राहीलाई दिने खुसी पनि निकै ठुलो हुनसक्छ । यसकै एउटा उदाहरण हो सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७, मिजारटोल ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७, मिजारटोलमा १९ घरको लागि निर्माण भएको सानो खानेपानी आयोजना ठुलो खुसी दिएको छ । गाउँ नजिकै पानीको मुहान भएपनि त्यसलाई व्यवस्थित गर्न नसक्दा त्यहाँ निकै समस्या थियो । एउटै खुला धारोमा टोलभरीका मानिस पानी थाप्न आँउदा पालै आँउदैन थियो भने कहिलेकाँही त झगडा समेत पर्थ्याे ।

नुहाउन तथा कपडा थुन खोलासम्म पार्नुपर्थ्याे । तर अहिले एक घर एक धारा सहितको खानेपानी आयोजना बनेपछि गाउँमा खुसियाली छाएको छ । ‘पहिले पानी थाप्न पालो नआँउदा छिमेकीसँग बाझाबाझ पनि हुन्थ्यो ।’ स्थानीय मिना थापामगरले भनिन् —‘अहिले घरघरमै धारो आएपछि निकै सजिलो भएको छ ।’

घरमै धारा जडान भएपछि विशेषगरी महिला र बालबालीका बढी खुसी देखिएका छन् । धारामा पानी थाप्न जाँदा पालो नआएर विद्यालय नै ढिला पुग्ने बालबालीकाहरू अहिले समयमै विद्यालय पुग्न थालेका छन् । ‘पहिले त पानीको पालो कुर्दाकुर्दै स्कुल जानै ढिला हुन्थ्यो ।’ स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्ने सविना तामाङले बताइन —‘कहिलेकाँही त खानै नखाई स्कुल जान्थ्यौँ ।’
घरमै धारा बनेपछि व्यक्तिगत सरसफाईको लागि समेत उनीहरूलाई सजिलो भएको छ । धारामै साबुन तथा मञ्जनब्रस राखेका छन् । जुठो भाँडा समेत धारामा नै माझेर त्यही बनेको पक्की टाट्नामा सुकाउँछन् । जसले गर्दा उनीहरूको गाउँको स्वरुप नै फेरिएको छ ।

धाराबाट निस्कने फोहोर पानीको सदुपयोग गरेर उनीहरूले करेसाबारी समेत बनाएका छन् । सबै तरकारी किनेरै खाने उनीहरु अहिले आफूले खाएर बचेको तरकारी बेच्न समेत भ्याउँछन् । सेवक नेपाल गैरसरकारी संस्थाको ६ लाख १४ हजार रुपैयाँ, इन्द्रावती गाउँपालिकाको १ लाख रुपैयाँ र २ लाख १८ हजार रुपैयाँ बराबरको आर्थिक लागतमा सो आयोजना निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0