Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कांग्रेसमा व्यक्तिवादी प्रवृत्तिको विरुद्धमा वैचारिक एकता

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन २९, आईतबार (२ महिना अघि) ७० पटक पढिएको
कांग्रेसमा व्यक्तिवादी प्रवृत्तिको विरुद्धमा वैचारिक एकता

२९ फागुन, चौतारा ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकको आसन्न १४ औं जिल्ला अधिवेशनमा व्यक्तिवादी प्रवृत्तिको विरुद्ध वैचारिक समुहको एकता हुने भएको छ । पार्टीको जिल्ला सभापति उम्मेद्वार जंगबहादुर लामाका विरुद्धमा बंशलाल तामाङ र डा. प्रेमध्वज लामाबीच एकता हुने भएको हो ।


काँग्रेस जिल्ला सभापति पदका लागि शनिबार त्रिपक्षीय निर्वाचन भएको थियो । निर्वाचनमा मोहन बस्नेत समुहका उम्मेद्वार जंगबहादुर लामाले ७ सय ५ मत, विकास लामा समुहका उम्मेद्वार बंशलाल तामाङले ६ सय २९ मत र समुह विहीन उम्मेद्वार डा. प्रेमध्वज लामाले ४ सय ९५ मत प्राप्त गरे । नेपाली कांग्रेसको विधानअनुसार प्रमुख पदमा निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत ल्याउनैपर्ने भएकोले जंगबहादुर र बंशलालविच पुनः निर्वाचन हुनेछ । तेस्रो भएका प्रेमध्वजले व्यक्तिगत प्रवृत्तिका विरुद्ध एकताको लागि बंशलाललाई समर्थन गर्ने भएका हुन् ।


आफ्नो आधिकारिक उम्मेद्वार बनाउनका लागि बस्नेतले १७ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा रहेका प्रेमध्वजलाई जागिरबाट राजिनामा गराएका थिए । निर्वाचनको सम्मुखमा उनलाई धोका दिदैँ बस्नेतले जंगबहादुर लामालाई आफ्नो आधिकारिक उम्मेद्वार बनाएका थिए । आफूलाई धोका दिएपछि प्रेमध्वजले बस्नेतलाई बौद्धिकता नपचेको आरोप लगाएका छन् । ‘यतिबेला हामी नेपाली कांग्रेस सिन्धुपाल्चोकलाई एकीकृत, वैचारिक र सुदृढ बनाउने चुनौतीको सामना गरिरहेका छौं ।’ बस्नेतको व्यक्तिवादी चरित्रको विरोध गर्दै डा. लामाले भने —‘पार्टी भित्रको व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्दै सामूहिक नेतृत्व विकास गर्न एकतावद्ध भएर लाग्न सबै प्रतिनिधि साथीहरूमा म हार्दिक अनुरोध गर्दछु ।’


डा. लामाले साथ दिएपछि काँग्रेस जिल्ला सभापति पदमा बंशलालको जित निश्चीत जस्तै भएको छ । झिनो मतान्तरले दोस्रो भएका तामाङलाई डा. लामाको साथ पाएपछि जंगबहादुरलाई पछाडि पार्दै जित निकाल्न बाटो खुल्ला भएको छ । बंशलाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कम्युनिष्ट पार्टीहरूको दबदबाका बिच इन्द्रावती गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदमा विजयी भएका थिए । उनी अब जिल्ला सभापति पदमा पनि जित्ने सम्भावना उच्च बनेको छ ।


यस्तो छ डा. प्रेमध्वज लामाको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0