स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २, दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा १ जना वृद्धाको मृत्यु भएको छ ।
बुधबार राति खाडिचौर जिरी सडकखण्ड अन्तर्गत दुईकिलो नजिकै बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। अनियन्त्रित भइ सडकबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा मृत्युु भएको बस्नेतले जानकारी दिए।
उनका अनुसार एम्बुलेन्स सडकबाट दुई मिटर तल झरेको थियो।
सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
सम्पादक : | विजय नेपाल | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |