Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

गुणस्तरहीन नाली भत्काए जुगलका उपाध्यक्ष हिमालले

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ अषाढ ६, सोमबार (१ साल अघि)
गुणस्तरहीन नाली भत्काए जुगलका उपाध्यक्ष हिमालले

सडक निर्माण गर्ने ठेकेदार कम्पनीले तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको नाली निर्माण गरेको फेला परेपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले बनिसकेको नालि नै भत्काइदिएका छन् ।

जुगल गाउँपालिका वडा नं ५ को ढाँडे-राम्चे-बराम्ची सडकको राम्चे खण्डमा निर्माण भएको नाली गुणस्तरहीन भएको भन्दै स्थानियले विरोध गरेपछि प्राविधिक सहित उपाध्यक्ष आफैं अनुगमनमा पुगेका थिए । अनुगमन गर्दा नाली निर्माण गर्दा हाल्नुपर्ने जति कंक्रीट नहालि निर्माण गरिएको देखिएकोले उक्त नाली भत्काउन लगाएको उपाध्यक्ष श्रेष्ठले बताए ।

‘नालि पिसिसि गर्दा पालना गर्नुपर्ने सामान्य मापदण्ड समेत पालना नगरेको पाइएपछि गुणस्तरहिन करिब एक सय मिटर नालि भत्काउन लगाएको हुँ ।’ सोही सडकको अन्यत्र गरिएको काम राम्रै भएपनि असार लागेकोले हतारमा यो खण्डमा भने गुणस्तरहीन काम गरेको देखिएपछि उपाध्यक्ष श्रेष्ठले खुल्लापानासँग भने-‘ विकासको काममा गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’

रिना कन्ट्रक्सन एण्ड मिङमा सप्लायर्स जेभिले उक्त सडकमा नाली सहित ग्राभेल गर्नेगरि स्तरोन्नति को काम गरिरहेको छ । सडकमा करिब एक सय मिटर नाली कम गुणस्तरको रहेको देखिएपछि अहिलेलाइ काम नै रोकीएको र सो नालि भत्काएर अर्को निर्माण गरेपछि मात्रै भुक्तानी गरिने गाउँपालिकाका प्राविधिक सन्देश ढुङ्गेलले बताए । उपाध्यक्ष र प्राविधिकसहितको अनुगमन टोलिले नालि फुटाएर हेर्दा आवश्यक गुणस्तर नभएको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0