स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जबर्जस्ति करणी र ज्यान मार्नी अभियाेगमा पुर्पक्षकाेलागि थुनामा रहेका सिन्धुपाल्चोक पाँचपाेखरी थाङ्पाल गाउँपालिका वडा नं ५ का ४९ बर्षिय मइते गाेलेकाे मृत्यु भएकाे छ ।
बिहान १० बजे रिंगटा लागेर ढलेका गालेलाइ उपचारकाे लागि चाैतारा अस्पताल लगिएकाे केही समयमै मृत्युु भएकाे सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद यादवले जानकारी दिए । गत कात्तिक महिनामा प्रहरीले गाेलेलाइ पक्राउ गरि थुनामा राखेकाे थियाे । मृतककाे आफन्त आइपुगेपछि पाेस्टमार्टम गरिने अस्पतालले जानकारी दिएकाे छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८