Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २०, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानामेलम्ची २०७९ भाद्र ३, शुक्रबार (९ महिना अघि)
उर्लेनीका पहिरो प्रभावितलाई खाद्यान्न सहयोग

शिक्षा क्षेत्रमा काम गरिरहेको जस्ट नेपाल फाउण्डेसन विपद्को समेत सारथी बन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५, उर्लेनीका पहिरो प्रभावतिहरुलाई खाद्यान्न सहयोग गरेको छ । गत साउन २१ गते विहानको पहिरोले घरमा बास बस्नै नहुने गरी उच्च जोखीममा रहेका २१ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

फाउण्डेशनको सहयोगमा ऊर्लेनीका पहिरोबाट अति जोखिमा रहेका २१ घरपरिवारलाई वडा कार्यालयको सहजिकरणमा प्रति परिवार २५ केजीको १ बोरा चामलसहित दाल ५ के.जी, चिनी २ केजि, चना २ के.जी र नुन १ के.जी वितरण गरिएको होे । मेलम्ची नदिमा आएको बाढीले मेलम्ची—हेलम्बु सडक अवरुद्ध हुँदा समेत खाद्यान्न उपलब्ध गराउन सकेको फाउण्डेसनका सहजकर्ता प्रकाश खड्काले बताए ।

सडक खन्दा प्राकृतिक भुवनोटमा परिवर्तन आँउदा सो स्थानमा पहिरो गएको आँकलन गरिएको छ । गाँउ मुनीको पहिरोले तल्ले बस्तीको घरहरु बस्नै नमिल्नेगरी जोखीममा रहेका छन् भने बस्ती माथीतिरबाट समेत पहिरो झर्न थालेको छ । गाँउको विचभागहरुमा समेत चिरा परेको छ । पहिरोले केही गोठ समेत पुरेको थियो । बस्ती स्थानान्तरणका लागि हेलम्बु गाउँपालिकाबाट तत्कालै टेन्ट र किचेन सामग्री उपलब्ध गराएको भएपनि सुरक्षीत ठाँउको अभावमा प्रभावितहरु जोखीमपुर्ण स्थानमा नै टेन्ट हालेर बसेका छन् । जस्ट नेपालको उक्त खाद्यान्न सहयोगको लागि हेलम्बु ५ का वडाध्यक्ष दिपकुमार तामाङले फाउन्डेसनलाई धन्यवाद दिए ।

शिक्षा र युवाको क्षेत्रमा काम गरीरहेको फाउण्डेसनले मेलम्ची बाढीपछि भने विपद् पुर्वतयारी तथा बस्ती स्थानान्तरणका साथै सडक अवरुद्ध हुँदा हुनसक्ने खाद्य संकट टार्न महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

  • कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

  • काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

  • सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0