स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको मेलम्चीमा ट्रान्सफरमर मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मेलम्ची नगरपालिका १३ फटकशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिश फुटेर करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रका कर्मचारी इश्वर गुरागाँईको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएकाे छ ।
करेन्ट लागेर उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचार क्रममा दिउसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्ला घर भएका ३९ बर्षिय गुरागाई विधुत प्राधिकरणमा ज्यालादारिमा कार्यरत थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८