Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २२, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौतारा १३ जिल्लाकै पहिलो बालमैत्री वडा घोषित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ भाद्र २९, बुधबार (४ महिना अघि)
चौतारा १३ जिल्लाकै पहिलो बालमैत्री वडा घोषित

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १३, जिल्लाकै पहिलो बालमैत्री वडा बनेको छ । लामो प्रयासपछि चौतारा साँगाचोकगढी वडा न १३ जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको हो ।

५८ औ राष्ट्रि बाल दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले वडा न १३ लाई बालमैत्री वडा घोषणा गरेका हुन् । बालमैत्री वडा घोषणा गर्दै मेयर सापकोटाले बालमैत्रीका चुनौतीपूर्ण सूचक तथा मापदण्ड पुरा गरेर वडा न १३ बालमैत्री वडा बनेकोमा खुशी व्यक्त गर्दै यो आर्थिक वर्षमा कम्तिमा दुईवटा वडा बालमैत्री वडा घोषणा गर्ने योजना रहेको पनि बताए ।

कार्यक्रममा उपमेयर सीता थापाले बालमैत्री वडा घोषणाले चौतारा साँगाचोकगढी नगरपालिकाले भौतिक पूर्वाधारलाई मात्र विकास नठानेर बालबालिकाको सार्वङ्गिन विकासलाई पनि विकासको मूल प्रवाह ठानेको जिकिर गरिन् । बालबालिकाको सर्वाङ्गि विकास विना अरु विकासको खासै अर्थ नरहेको उहाँको निचोड थियो । विभिन्न झाँकी, नारा र बजार परिक्रममा पछि सेतीदेवी माविको प्राङगनमा आयोजित घोषणासभामा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी, चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगाल लगायत वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

२०७६ सालबाट नै नगरपालिकालाई बालमैत्री नगर बनाउने उदेश्यका साथ पहलकदमी हुँदै आएको थियो । सोही पहलकदमीका कारण वडा न १३ बालमैत्री वडा घोषणा गर्न सफल भएको वडा अध्यक्ष रामप्रसाद गौतमले बताए । बालमैत्री वडाका लागि आवश्यक ५१ सूचक पार गरिसकेकोले बालमैत्री वडा घोषणा गरिएको उनले बताए । विगत लामो समयदेखि वडाले सूचक तथा मापदण्ड पुरा गर्दै बालबालिकाको हक, हित र अधिकारलाई स्थानीय नीती, नियम र बजेटमा समावेश गर्दै आइरहेको छ । वडाध्यक्ष गौतमले यो सँगै थप सूचक र जिम्मेवारीलाई पनि आत्मसात गर्दै कार्यान्वयन गर्नका लागि वडाको भूमिका सधैं रहिरहने प्रतिवद्धता अध्यक्ष गौतमले गरे ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    • ताजा अपडेट
    • २४ घण्टामा

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    समाचार
    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0