Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

विद्यार्थीका लागि लायन्स क्लबलाई ४० थान स्कुल ब्याग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ आश्विन २८, शुक्रबार (५ महिना अघि)
विद्यार्थीका लागि लायन्स क्लबलाई ४० थान स्कुल ब्याग

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका भित्रका असाहय विद्यार्थीहरुलाइ वितरण गर्नका लागि व्यवसायी हरिओम श्रेष्ठले लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटिलाइ ४०थान स्कुल ब्याग हस्तान्तरण गरेका छन् ।

सामाजिक सेवा अन्तर्गत ओम मोटरसाइकल वर्कसपका हरिओम श्रेष्ठले क्लबका अध्यक्ष सन्देश श्रेष्ठलाई एक औपचारिक कार्यक्रममा ब्याग हस्तान्तरण गरेका हुन् । सो ब्याग नगरपालिका भित्रका कुनै एक विद्यालयमा रहेका बिद्यार्थीलाई हस्तान्तरण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा दोस्रो मालिकादेवि कप, जिल्लास्तरीय 7A side खुल्ला फुटबल प्रतियोगितामा क्लबबाट सहभागी हुन लागेका खेलाडीहरुलाइ शुभकामना सहित विदाइ समेत गरिएको थियो । क्लबले असोज २९ गते बिहान ७ बजे इर्खु स्पोर्ट्स क्लबसँग पहिलो खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रेडियो सिन्धुको वार्षिकोत्सवमा अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न सहयोग

    रेडियो सिन्धुको वार्षिकोत्सवमा अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न सहयोग

  • ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ३ जनाको सनाखत

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ३ जनाको सनाखत

  • ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

    ओखलढुंगाको बस सिन्धुलीमा दुर्घटना, ६ जनाको मृत्यु

  • प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष, जीवन श्रेष्ठ सम्मानित

    प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष, जीवन श्रेष्ठ सम्मानित

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सहबासपछि यस्तो गरेमा गर्भ रहदैन (यौन जिज्ञासा र समाधान)

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0