Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बहुविवाह आरोपमा एमाले, राप्रपाका सहित ७ समानुपातिक उम्मेदवार विरुद्ध सर्वोच्चमा जाहेरी

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ मंसिर २५, आईतबार (१ महिना अघि)
बहुविवाह आरोपमा एमाले, राप्रपाका सहित ७ समानुपातिक उम्मेदवार विरुद्ध सर्वोच्चमा जाहेरी

निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम सुचि प्रकाशित नगर्दै नेकपा एमालेका लुम्बिनी प्रदेशसभाका उम्मेदवार चक्रपाणी शर्मा, राप्रपा प्रदेश नं. १ का समानुपातिक उम्मेदवार प्रेम थाम्सुहाङ सहित ७ जनाको विरुद्ध सर्वोच्च अदालतमा जाहेरी दर्ता भएको छ ।

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्यको अन्तिम नामावली पठाउन राजनितिक दलहरु लाई पत्राचार गरेपछि हिजो नै दलहरुले आफुले पाउने सिटका आधारमा क्लस्टर मिलाएर निर्वाचन आयोगमा नाम पेश गरेका छन । दलहरुले पेश गरेको नाम क्लस्टर अनुसार नमिलेको भए भोलि सम्म सच्याउन मिल्ने र त्यसपछि निर्वाचन आयोगले समानुपातिक तर्फ प्रदेश तथा प्रतिनिधिसभा तर्फका सदस्यहरु लाइ निर्वाचित भएको घोषणा गर्ने तयारी गरिरहेको बेला भर्खरै आफुलाइ राष्ट्रिय राजनीतिमा उभ्याउन सफल भएको राप्रपा प्रदेश सभा १ को बन्दसुचिमा रहेका जनजाति क्लस्टरका प्रेमराज थाम्सुहाङ बहुबिबाहको केशमा विवादमा मुछिएका छन ।
राप्रपाका थाम्सुहाङ र एमालेका शर्मासहित नेकपा मालेका प्रतिनिधि सभा उम्मेदवार कृष्णबहादुर आले, लोसपा नेपालका प्रतिनिधि सभा सभा समानुपातिक उम्मेदवार अकवाल कविराज लगाएत ७ जना विरुद्ध अभिवक्ता केदार लुईंटेलले शुक्रबार रिट निवेदन दर्ता गराएका हुन् ।

राप्रपाले समानुपातिक तर्फ प्रदेशसभा १ का लागि सिफारिस गरिसकेको थाम्सुहाङले निर्वाचन आयोगले जारी गरेको मतदाता नामावलीमा आफ्ना दुइजना श्रीमतीहरु तिर्थ कुमारी र सबिता थाम्सुहाङको नाम लेखेको भेटिएपछि उनलाइ बहुविवाह गरेको आरोप लगाउदै प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

निर्वाचन आयोगमा निवेदन दर्ता गराउँदा समेत बहुविवाह गरेका व्यक्तिहरूलाई समानुपातिकको सूचीबाट हटाउने निर्णय नभएको उल्लेख गर्दै दर्ता भएको सो रिटमा आइतबार सुनुवाई हुने भनिए पनि आज हेर्न नभ्याए पछि भोलि लाई पेशी तोकिएको छ । रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचीमा परेका व्यक्तिहरू, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरूलाई समेत विपक्षी बनाइएको छ ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसूरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै अभिवक्ता लुईंटेलले अझैपनि राजनीतिक दलले कानून निर्माण गर्ने विधायकमा सजाय पाउने कसूरदारलाई सिफारिस गरेर कानुनकै धज्जी उडाएको आरोप लगाए ।

आर्थिक लेनदेनका कारण पनि दलले यस्ता बिबादास्पद व्यक्तिहरु लाई बिधायकको रुपमा पठाउने गरेको हुँदा मुलुकमा विधिको शासनमाथिको चुनौति कायमै देखिएको उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0