Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोक लेखापढी व्यवसायीको नेतृत्वमा पुनः दिपक श्रेष्ठ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ पौष ९, शनिबार (१ महिना अघि)
सिन्धुपाल्चोक लेखापढी व्यवसायीको नेतृत्वमा पुनः दिपक श्रेष्ठ

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन , जिल्ला कार्य समिति सिन्धुपाल्चोकको नेतृत्वमा पुनः दिपक श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न भएको एसोसिएसनको १२ औं अधिवेशन तथा १७ औं साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा फसबहादुर न्यौपाने , सचिवमा रामबहादुर श्रेष्ठ र कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हिराप्रसाद नेपालले बताए । त्यस्तै समितिक‍ो सहसचिव र सहकोषाध्यक्षमा रामप्रसाद नेपाल र गोमा घले चयन भएका छन् भने सदस्यहरुमा उद्वव प्रसाद पराजुली , माधव ढकाल, राजिब दुलाल, पार्वती फुयाल , रमेश श्रेष्ठ , याम विक्रम भण्डारी र सोमबहादुर कार्की चयन भएका छन् । उनीहरूले आजै निर्वाचन संयोजक नेपालबाट पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।
एसोसिएसनको उक्त अधिवेशन तथा साधारणसभामा केन्द्रीय बरिस्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेलले प्रचलित कानुनको अधिनमा रहि आफ्नो जिम्मेवारीको काम गर्न सबै सदस्यलाई निर्देशन दिए । प्रमुख अतिथि पोखरेलले जनता र कार्यालयविच पुलको रुपमा भुमिका खेल्ने लेखापढी व्यवसायीहरुको हक हितक‍ो पक्षमा आफुहरु सधैँ लागिरहने बताए । पोखरेलले जनताको सेवा पाउनुपर्ने अधिकारको रक्षा गर्दै निर्वाध सेवा पाउनबाट सरकारी पक्षले अन्यौलपुर्ण कानुन निर्माण गर्न नहुने बताए ।
कार्यक्रममा जिल्ला बार इकाई , सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङले लेखापढी व्यवसायी नै कानुन कार्यान्वयनको पहिलो खुट्किलो भएकोले व्यवसायीले समयानुकूल आफुलाइ परिमार्जन र विस्तारित गर्दै जानुपर्ने बताए । कार्यक्रममा लेखापढी एसोसिएसनका केन्द्रीय सल्लाहकार समिति सभापति रामप्रसाद अधिकारी , केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश संयोजक सुर्यबहादुर थापा, केन्द्रीय सचिव आत्माराम म‍‍ोक्तान लगाएको उपस्थिति रहेको थियो ।
मालपोत कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख चण्डी प्रसाद कोइरालाले लेखापढी व्यवसायीका कारण आफुले कार्यसम्पादनमा पाएको सहजताको खुलेर प्रशंसा गर्दै द्विपक्षीय सहयोग कायम गरिराख्ने बताए ।
एसोसिएसनको बागमती प्रदेश समितिको बैठक समेत चौतारामा बसी विविध निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    भदौरे गणेशको नेतृत्वमा विनोदकुमार

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0