Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ माघ ३, मंगलबार (४ महिना अघि)
बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

बलेफी गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको परिधी भन्दा बाहिर गई कामकाज गरेको आरोप लगाउदैं गाउँपालिका उपाध्यक्ष सरु तामाङ सहितको बहुमत सदस्यले विशेष गाउँसभाक‍ो माग गरेका छन् ।

अध्यक्ष तामाङले आफु र आफु सम्बद्ध दल प्रति लक्षित रहि जनप्रतिनिधिको मुल्य र मान्यतालाई बिर्सेर विधि र विधान लत्याएको आर‍ोप उनिहरुले लगाएका छन् । अध्यक्षले कानुनी शासनको धज्जी उडाइ गाउँ कार्यपालिकाबाट सम्पादन गरेको कार्यहरु आफुहरुलाइ स्विकार्य नभएको उनिहरुले पेश गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

सउनिहरुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद ४ दफा १५ उपदफा ३ बमोजिम विशेष गाउ सभा तत्काल बोलाउन माग गरेका छन् ।

गाउँ कार्यापालिकाले निर्माण गरेको आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ को विषयमा आफुहरुको फरक मत रहेको उनिहरुले बताएका छन् । आ.व. २०७९/८० को स्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्वन्धमा, प्रकाशित भइसकेको र हुन बाकी स्थानीय राजपत्र सम्बन्धमा तथा करार कर्मचारी व्यवस्थापन सम्बन्धमा समेत छलफल गर्नक‍ो लागि विशेष गाउँसभा बोलाउनुपर्ने उनिहरुक‍ो माग छ । गाउँ कार्यपालिका, गाउँसभा, पालिका अध्यक्ष, पालिका उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्य सहित कार्यकारी प्रमुख र शाखागत प्रमुखहरुको अधिकार, दायित्व र कर्तव्यको विषयमा पनि छलफल गर्नुपर्ने विषय सो पत्रमा उल्लेख छ ।

१०+२ सम्मको निशुल्क शिक्षा अनिवार्य गर्नुपर्ने, स्थानीय कर्मचारी र जनप्रतिनिधिको बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा मात्रै पठनपाठन गर्ने समेत उनिहरुले मागल राखेका छन् । गाउँपालिका उपाध्यक्ष सरु लामा (तामाङ) सहित ७ जना वडाध्यक्ष र २९ जना गाउँ सभा सदस्यले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0