Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७९ माघ १२, बिहिबार (२ साल अघि)
जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

सिन्धुपाल्चोकको जुगल गाउँपालीकाले विभिन्न जनआन्दोलनका सहिद परिवार, घाइते परिवार अति विपन्न तथा विपन्न ३० परिवारको निशुल्क जीवन बिमा गरेको छ । देशमै पहिलोपटक गाउँपालिकाले नै बिमालेख भुक्तानी गर्नेगरी उनिहरुको बिमा गरिदिएको हो ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले गाउँपालिकामा निर्वाचित भएर पहिलो पदबहालीमा गरेको निर्णय बमोजिम रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट पहिलो चरणमा ३० जनाको १० बर्षे आवधिक जिवन बिमा गराएको हो । यसलाई हरेक बर्ष गाउँपालिकाले नै बिमालेख भुक्तानी गर्नेछ भने संख्या थप गर्दै १ सय जनाको बिमा गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिका गाउँ कै सरकार भएकोले हरेक जनताको खुसिको लागि विभिन्न योजना बनाएर अगाडि बढिरहेको उनले बताए ।

गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेर सोही रकमबाट उनिहरुको बिमा गरिएको हो । यो कार्यक्रम देशकै पहिलो कार्यक्रम भएको र यस्तो कार्यक्रममा सहभागी भई आफुले सम्झौता गर्न पाएको आफुलाइ भाग्यमानी ठानेको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत प्रवेश बडुलालले बताए ।

बिमित व्यक्तिको बिमालेख समय भित्रै मृत्युु भएमा परिवारले १ लाख रुपैयाँ पाउनेछन् भने बिमालेख समय सकिएपछि ब्याज सहित सो रकम पाउनेछन् । त्यस्तै बिमावधी सकिएपछि पनि बिमितको मृत्युु भएपछि १ लाख रुपैयाँ किरिया खर्च पाउने र विभिन्न घातक रोग लागेमा १ लाख रुपैयाँ उपचार खर्च समेत पाउने इन्स्योरेन्सका चौतारा शाखा प्रमुख लक्ष्मण विस्टले बताए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

  • निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

  • खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

  • राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    सुकुटेमा सिन्धुपाल्चोकको जेन्जी काउन्सिलको संगठन विस्तार हुने

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0