Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ माघ १७, मंगलबार (८ महिना अघि)
लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

२०७७ साल साउन ३० गतेको जुगल गाउँपालीका ३, लिदिका पहिरो प्रभावितलाई चौतारा साँगाचोकगढी नगरपालिका ४, देउरालीमा स्थानान्तरणका लागि लालपुर्जा वितरण गरिएको छ । २३४ परिवार प्रभावित भएकोमा ४१ परिवारलाई देउरालीमा जग्गा व्यवस्थापन गरिएको हो ।

पहिरो प्रभावित ६६ परिवारको लागि जुगलकै वडा नं १ बाँसखर्कमा र २७ परिवारलाई जुगलकै वडा नं ५, चनौेटेमा जग्गा व्यवस्थापन गरिएको छ भने बाँकी परिवारको लागि पनि सुरक्षीत जग्गा खोजी भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए ।

नयाँ बन्ने बस्तीलाई एकीकृत बस्तीको अवधारणा अनुसार निर्माण गर्ने योजना रहेको छ । सो बस्तीमा आवश्यक सडक, खानेपानी , बिजुली , गुम्बा , सामुदायिक भवन लगाएतको भौतिक पुर्वाधार सहित पर्यटकीय गन्तव्य समेत बनाउने योजना रहेको छ । स्थानियको माग बमोजिम आवश्यक पुर्वाधार को व्यवस्थापन मा आफुले पुर्ण सहयोग गर्ने प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले बताए ।

बस्तीका लागि जग्गा पाएकोमा स्थानिय खुसि भएका छन् । ३९ जनाको मानवीय क्षति सहित २३४ परिवार विस्थापित गराएको पहिरोबाट प्रभावित सबैलाई व्यवस्थापन गर्नुपर्ने स्थानीय निमा छिरिङ दोङले बताए । उक्त ठाउँमा खानेपानीको समस्या भएको र त्यसको ब्यवस्थापन गरिदिन स्थानीय पुर्णमाया दोङले आग्रह गरिन् ।

सरकारले जग्गा खरिदको लागि दिने ३ लाख रुपैयाँबाट सो जग्गा व्यवस्थापन गरिएको हो भने घर निर्माणका लागि ५ लाख रुपैयाँ अनुदान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0