Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष, जीवन श्रेष्ठ सम्मानित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ फागुन २६, शुक्रबार (२ हफ्ता अघि)
प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा शिरीष, जीवन श्रेष्ठ सम्मानित

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैठौं अधिवेशनबाट सुन्दर शिरीषको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शुक्रबार चौतारामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निर्मल बस्नेत, सम्झना कार्की, सचिवमा अर्जुन शर्मा, सहसचिवमा सुमित्रा श्रेष्ठ, कोषाध्यक्षमा दीलमाया श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।

सेन्टरको सदस्यमा राजेन्द्र रानामगर, सुप्रिन्स कसजू, मोनिका विक, निर्मल माझी निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिए । पहिलो बैठकले १ सदस्य थप गर्ने गरी ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको समितिलाई प्रेस सेन्टर नेपालको वाग्मती प्रदेश अध्यक्ष यदुनाथ गौतमले सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष शिरीषले प्रेस सेन्टर नेपालको गौरवमय विराशतलाई नयाँ टीमले अझ उचाईमा पु¥याउने बताए । ‘हामीमा ठूलो जिम्मेवारी आएको हामीले ठानेका छौं, यो जिम्मेवारीलाई हामी पूरा गर्न सक्षम रहनेछौं भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने– ‘पत्रकारको हक हित, सांगठानिक विकास, जनपक्षिय पत्रकारिताको विकासमा हामी दृढ रहनेछौं ।’ मूख्यगरी सञ्चारकर्मीको पेशागत हकहित, स्थानीय सरकार, पत्रकारका संघसंगठनसँग सहकार्य गरेर पेशगत विकासमा जोड दिने उनले बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का पोलिट्व्यूरो सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अबको पत्रकारिता समृद्धि र विकासको पक्षमा रहनुपर्ने धारणा व्यक्त गरे । ‘पत्रकारिताले सामान्य जनजीवन व्यतित गरिरहेका व्यक्ति, समुदायको आर्थिकउन्नती गर्ने कोणबाट गरिनु पर्दछ’, उनले भने– ‘पत्रकारिताले राजनीति, जनजीविका, समाजमा परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर भएर लाग्नु पर्दछ ।’ जनपक्षिय पत्रकारिताको विरासतलाई प्रेस सेन्टर नेपालले कायम राख्नुपर्नेमा जोड दिँदै सापकोटाले नगरपालिका र पार्टीको तर्फबाट संगठनको संस्थागत विकासमा सदैव सहयोग गर्न तयार रहेको बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष एवम् प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सचिवालय सदस्य प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’, प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, उपाध्यक्ष निर्मल ज्ञावली, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष एवम् प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठ, केन्द्रिय परिषद् सदस्य ज्ञानेन्द्रप्रसाद तिमल्सिना, प्रेस युनियन सिन्धुपाल्चोकका निरोज चौलागाई, आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दीपेन्द्र घलेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमकै बीच प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन श्रेष्ठलाई सम्मान गरिएको थियो । बन्दसत्रमा अधिवेशन आयोजक समिति संयोजक सुन्दर शिरीषले प्रस्तुत गरेको सांगठानिक एवम् आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, अतिथि, जग्गादाता नरमान श्रेष्ठलाई मायाको चिनो प्रदान गरी आभार व्यक्त गरिएको थियो ।

  • press center nepal
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0