Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र ११, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

रेडियो सिन्धुको वार्षिकोत्सवमा अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न सहयोग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ चैत्र १, बुधबार (१ हफ्ता अघि)
रेडियो सिन्धुको वार्षिकोत्सवमा अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न सहयोग

सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो सिन्धु १०५ मेगाहर्जले १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको अवसरमा अपांगता भएका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । चौतारा सागाँचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खाद्य सामाग्री सहयोग गरेको रेडियो सिन्धुका अध्यक्ष तथा स्टेशन म्यानेजर रत्न प्रसाद श्रेष्ठले बताए ।

बौद्धिक अपाङ्गताका अभिभावक संघ, सिन्धुपाल्चोक अध्यक्ष जानकी श्रेष्ठलाई बालबालिकाका लागि खाद्य सामाग्री हस्तान्तरण गरीएको हो । संघको सकृयतामा सो विद्यालयमा ९ जना अपाङ्गता भएका बालबालिकाहरु आवस सहित अध्ययन गर्दै आइरहेका छन् ।

खाद्य सामाग्री हस्तान्तरण गर्दै स्टेशन म्यानेजर श्रेष्ठले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको बताए । रेडियोले छुटेका र चपेटामा पारिएका आवाज विहिनहरुको आवाजलाई वुलन्द गर्ने लक्ष्यका साथ स्थापना गरिएको रेडियोलाई युग सुहाउँदो ढंगले परिवर्तन गर्दै लैजाने श्रेष्ठले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सूचना र जानकारी संप्रेषणमा महत्वपूर्ण भूमिका खेल्दै आएको रेडियो सिन्धुले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेकोमा प्रशंसा गरे । सञ्चारजगत पनि यही समाजको भएको र सामाजिक सेवाहरुमा प्रत्यक्ष सञ्चारजगतको संलग्नता रहनु सकारात्मक पक्ष भएको भन्दै रेडियो सिन्धुको सदकार्यले अन्य संघ संस्थाहरुलाई पनि सामाजिक कार्यमा जोडिन प्रेरित गर्ने बताउदै अध्यक्ष श्रेष्ठले रेडियोलाई प्रगतिको शुभकामना व्यक्त गरे ।

संघका अध्यक्ष जानकी श्रेष्ठले बार्षिकोत्सवको उपलक्ष्यमा अपाङ्गता भएका बालबालिका लागि जुन सहयोग रेडियो सिन्धुले उपलव्ध गराएको छ, त्यसले रेडियो सिन्धु सूचना, सञ्चारसँग मात्र हैन सामाजिक सवालमा पनि उत्तिकै सकृय भएको सन्देश दिएको बताउदै सहयोगी हात रेडियो सिन्धुलाई धन्यवाद दिइन् ।

वि.सं. २०६५ साल चैत १ गतेदेखि आफनो नियमति प्रशारणमा रहेको रेडियो सिन्धुले नेपाली ,तामाङ भाषामा बिभिन्न मनोरञ्जनात्मक सगैँ विविध कार्यक्रमहरु उत्पादन र प्रशारण गरिरहको छ । दैनिक १८ घण्टा प्रशारण भइरहेको यस रेडियोले नेपाली भाषामा दुई दुई घण्टाको फरकमा सामाचार बुलेटिन प्रशारण गर्दै आइरहेका छ भने साझँ पाचँ बजे तामाङ भाषको समाचार प्रशारण गर्ने गरेको छ ।

  • रेडियो सिन्धु
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

  • समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    • ताजा अपडेट
    • २४ घण्टामा

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    रास्वपा चौताराको अध्यक्षमा रविन निर्वाचित

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    इर्खुमा भएको अन्डर १३ फुटबलको उपाधि जनविकासलाई

    समाचार
    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    सिन्धुका १० क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    समाजवादी सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडेल चयन

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0