Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

फेकोफन चौताराको अध्यक्षमा पुनः जनकराज गिरी चयन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०८० बैशाख २, शनिबार (१ महिना अघि)
फेकोफन चौताराको अध्यक्षमा पुनः जनकराज गिरी चयन

सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) को चौतारा साँगाच‍‍ोकगढी नगरपालिकाको अध्यक्षमा जनकराज गिरी चयन भएका छन् । महासंघको आज शनिबार सम्पन्न दोस्रो साधारणसभाले गिरीलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष चयन गरेको हो ।

समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः ऋषिराम नेपाल, सन्तोषी कुवर, सुवास विक र सावित्री दंगाल चयन भएका छन् । समितिको सदस्यहरुमा भने तारा तामाङ , गणेश ढुङ्गेल, विष्णुमाया दुलाल, नारायण खतिवडा, भुपेन्द्रराज गिरी, निर्मला थापामगर, शर्मिला लामा, कर्ण बहादुर बुढाथोकी, गोविन्द अर्याल, रञ्जना श्रेष्ठ, बाबुराम नेपाल, नरबहादुर विक र भुपाल विक चयन भएको फेकोफन बागमती प्रदेश सदस्य नेत्रप्रसाद धितालले बताए ।

भेलाले जिल्ला तथा प्रदेश समिति प्रतिनिधिमा भने नेत्रप्रसाद धिताल, वेदबहादुर श्रेष्ठ , जनकराज गिरि, ऋषिराम नेपाल, रञ्जना श्रेष्ठ र सन्तोषी कुँवर चयन भएको धितालले बताए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय कार्यसमिति सदस्य रामेश्वर बोहराले नयाँ कार्यसमितिले सामुदायिक वन समूह तथा उपभोक्ताहरुको हितमा काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सामुदायिक वन अभियान्ता तथा फेकोफन पुर्व केन्द्रीय सदस्य रामचन्द्र बस्नेत, बागमती प्रदेश सदस्य नेत्र प्रसाद धिताल एवम् शिवप्रसाद नेपाल, जिल्ला अध्यक्ष खेमराज आचार्य , डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्त श्रेष्ठ लगाएतले शुभकामना सन्देश दिएका थिए ।

  • Chautara
  • Fecofun
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

  • बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

  • वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0