Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सुत्केरी गराउन अस्पताल आउनेलाई निशुल्क एम्बुलेन्स

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०८० जेष्ठ ६, शनिबार (३ हफ्ता अघि)
सुत्केरी गराउन अस्पताल आउनेलाई निशुल्क एम्बुलेन्स

मेलम्ची । मेलम्ची नगरपालिकाले नगरका विभिन्न भागबाट सुत्केरी गराउन बर्थिङ सेन्टरसम्म आउन र फर्कन निशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था गरेकाे छ ।

अस्पतालसम्म पुग्न नपाएर असुरक्षित सुत्केरी गराउनुपर्ने अबस्थाकाे अन्त्य गर्न अस्पताल सम्म आउन र फर्कन एक वर्ष अघिबाट नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउन थालेकाे हाे ।

एक वर्षकाे अवधीमा दुई सय ९१ जनालाई बर्थिङ सेन्टर सम्म आउन र जान एम्बुलेन्स स्वा उपलव्ध गराएकाे नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । नगरपालिकाकाे एक वर्षे उपलव्धी सार्वजनिक कार्यक्रममा प्रमुख तामाङले दिएकाे जानकारी अनुसार मेलम्ची नगर अस्पतालमा सुत्केरी गराउन नसकी रेफर गरेका १८ जना महिलालाई काठमाडाै सम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएकाे थियाे ।

नगरपालिकाले विध्यालयलाई कृषि व्यवसाय र व्यवहारिक ज्ञानसँग जाेड्न नगरका तीन वटा विद्यालयमा बागवानी कार्यक्रम सञ्चालन गरेकाे नगरले जनाएकाे छ । प्रमुख तामाङका अनुसार यस वर्ष थप गरिएका २५ वटा खानेपानी बिस्तार भएपछि नगरका ८५ प्रतिशत नागरिक आधारभूत खानेपानीकाे पहुँचमा पुगेका छन् ।

आगामी वर्षबाट नपुग खानेपानी व्वस्थापन गर्दै शत प्रतिशत नारिकलाई खानेपानी उपलब्ध गराउने उनकाे प्रतिवद्धता छ । नगरपालिकाकाे आर्थिक सहयाेगमा नगरपालिकाका न्यून आय भएका पाँच जनाले सिभिल इन्जिनियर र दुई जनाले कृषि प्राविधक अध्ययन गरिरहेका तामाङले बताए ।

किसानकाे दैलाेमा प्राविधिक सेवा भन्ने अवधारणा अनुरुप प्रत्येक वडामा एक एक जना कृषि र पशु प्राविधिक व्यवस्थापन गरिएकाे प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले जानकारी दिए ।

नगरपालिकाले चालू आर्थिक वर्षमा विनियाेजन गरेकाे कुल बजेटकाे पुजिगत तर्फ ६० प्रतिशत भाैतिक प्रगति तथा ४० प्रतिशत वित्तीय प्रगति र चालू खर्च तर्फ ६३ प्रतिशत बित्तीय प्रगति भएकाे तथ्यांक छ । नगरले हालै पञ्च वर्षीय आावधिक याेजना निर्माण गरि कार्यान्वयनमा ल्याउने तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0