Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०८० जेष्ठ १३, शनिबार (४ महिना अघि)
प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

काठमाडौं । क्यान्सरका कारण गत चैत २९ गते निधन भएकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको स्मृतिमा प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गरिने भएको छ । सिन्धुपाल्चोक सुनकाेशी गाउँपालिकास्थित कालिकाकी प्याकुरेलकाे स्मृतिमा प्रतिष्ठान गरिने भएकाे हाे ।

आज उनकाे निधनको ४५ औँ दिनको तिथिमा उनका ८८ वर्षीय पिता देवीनाथ प्याकुरेललगायत परिवारजनले उनको नाममा प्रतिष्ठान गठन गर्ने घोषणा गरे ।
प्रतिष्ठानकाे संयाेजकमा त्रिभुवन विश्वविद्यालयस्थित गणित विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलालाई प्रस्ताव गरिएकाे छ । उनले प्रा.डा. प्याकुरेललाई लामो समयदेखि सघाउँदै आएका थिए ।

प्याकुरेलकी दाजु उद्धवप्रसाद प्याकुरेलले करिब एक महिनामा देश विदेशमा रहेका नेपालीबाट ५६ लाख १४ हजार २२३ रुपियाँ सहयोग सङ्कलन भएको जानकारी दिए । त्यसमध्ये सात लाख ६४ हजार ८५३ रुपियाँ खर्च भई बाँकी रहेको ४९ लाख १७ हजार ३७० रुपियाँमा नपुग रकम परिवारबाट थप गरी ५० लाख रुपियाँको अक्षय कोषसहितको प्रतिष्ठान घोषणा गरिएको परिवारका तर्फबाट राजेन्द प्याकुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अक्षय कोषबाट प्राप्त ब्याज र अन्य आम्दानीबाट प्रायोगिक गणितको क्षेत्रका अनुसन्धाता, साहित्यकार तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै क्यान्सर सचेतना अभियान सञ्चालन गरिने योजना रहेको छ ।

पुण्य तिथिमा एक कार्यक्रम आयोजना गरी उनको योगदानको स्मरण गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले प्राध्यापक प्याकुरेलले आर्जन गरेजस्तै विद्वता, प्राज्ञिकतासहितको शिक्षतर्फ युवा वर्गको ध्यान आकर्षण गराउन प्रतिष्ठानले भूमिका निर्वाह गरोस् भन्ने शुभकामना दिए ।

प्याकुरेलको उपचारमा संलग्न नर्भिक अस्पतालका चिकित्सक डा. राजेन्द्रप्रासद बरालले अन्य कामसँगै क्यान्सर सचेतनाका अभियान सञ्चालन गर्न सुझाए ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागका प्रमुख प्रा.डा. धमलाले प्रतिष्ठानले प्याकुरेलका बाँकी सपना पूरा गर्न र उनका अप्रकाशित सङ्ग्रह प्रकाशनमा पनि सघाउने बताए ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले गाउँ गाउँमा क्यान्सर सचेतना जगाउनुपर्ने औँल्याए । प्रा.डा. हेमराज पौडेल, पूर्व सांसद अरुण नेपाल, कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक दामोदर न्यौपानेलगायतले नेपालको शैक्षिक क्षेत्रका उहाँको विशिष्ट योगदानको चर्चा गरे ।

प्याकुरेल पछिल्लो समय डिम्बासयको अन्तिम चरणको क्यान्सरको उपचार गराइरहेकी थिईन् । उनको उपचारका लागि अभियान नै सञ्चालन गरेर रकम सङ्कलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0