Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जेसीआई सिद्धार्थको आयोजनामा संसदीय बैठक प्रक्रिया प्रशिक्षण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०८० अषाढ २४, आईतबार (२ महिना अघि)
जेसीआई सिद्धार्थको आयोजनामा संसदीय बैठक प्रक्रिया प्रशिक्षण

जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा शनिबार भैरहवामा संसदीय बैठक प्रक्रिया प्रशिक्षण सम्पन्न भएको छ ।

एकदिने तालिममा प्रमुख प्रशिक्षक तथा जेसीआई नेपाल–२०२३ का नेशनल ट्रेनिङ कमिसनर सुनिल तिमिल्सिनाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले तालिमले नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने बताए । उनले भने, ‘मञ्चमा आएर बोल्नका लागि सुन्न जरुरी छ, जुन व्यक्तिले धेरै सुन्छ उ धेरै बोल्न सिक्छ । ’ उनले अध्ययन र तालिम आवश्यक रहेको बताए ।

जेसीआई सिद्धार्थ नेपालका पूर्वअध्यक्ष देवराज न्यौपानेले जेसीजले प्रदान गर्ने तालिम महत्वपूर्ण रहेको बताए । उनले जेसीआई नेपाल तालिम दिने संस्थाको रुपमा पनि परिचित भएको बताए । संस्थाका निवर्तमान अध्यक्ष कमल जि.सी.ले तालिम लिदा आत्मविश्वास बढ्ने बताए ।

जेसीआई सिद्धार्थ नेपालकी अध्यक्ष विष्णु पाण्डले संसदीय बैठक प्रणाली तालिम महत्वपूर्ण रहेको बताईन ।

जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, तालिम संयोजक ओजश शर्माको स्वागत, सदस्य सागर पोखरेलको स्वागत तथा शाखा सम्पादक माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा ३७ जनाको सहभागीता रहेको तालिम संयोजक ओजश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

  • हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

    हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

  • सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0