Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाहेलम्बु २०८० भाद्र २७, बुधबार (३ हफ्ता अघि)
हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जलवायु परिवर्तन अनुकुलन व्यवस्थापन परियोजना शुरु भएको छ । जस्ट नेपाल फाउण्डेसनले हेलम्बुमा उक्त परियोजना सुरुआत गरेको हो । फाउण्डेसनले बुधबार हेलम्बुको किउलमा परियोजना सुरुआत भएको जानकारीसँगै गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी उक्त जानकारी दिएको हो ।

परियोजनाले पालिकाको ७ वटै वडाको वडा विपद् व्यवस्थापन समिति मार्फत विपद् आइहालेमा कम क्षति, आकस्मिक उद्धार र क्षतिमा अनुकुलन सम्बन्धी योजना निर्माण गर्ने लक्ष्य रहेको परियोजनाका फिल्ड संयोजक उमेश अधिकारीले बताए । परियोजना अन्तर्गत ५६ जना युवालाई नेपाली सेना मार्फत १० दिने खोज तथा उद्धार सम्बन्धी तालिम तथा आवश्यक उद्धार सामग्री प्रदान गर्ने, रिचार्ज पोखरी तथा कृतिम हिउँको सम्भाव्यता अध्ययन गर्ने लगायतका कार्य गरिने उनले बताए ।

परियोजना अवधीमा जीआईएस नक्सा तयारी स्थानीय स्तरमा जोखिम विश्लेषण, अतिक्रमण विश्लेषण, प्राकृतिक स्रोतको पहिचान एवम् जोखिम घरधुरी पहिचान तथा अद्यावधिक गरिने फाउण्डेसनका कार्यकारी निर्देशक गोपाल लामाले बताए । १८ महिनासम्म चल्ने परियोजनाले बस्तीस्तरका अनुकुलन योजना निर्माण गरी सोही बमोजिम गाउँपालिका स्तरीय अनुकुलन योजना निर्माण गरी आवश्यक कार्यान्वयनका लागि समेत सघाउनेछ । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले हेलम्बुका हरेक बस्तीमा फरक प्रकृतिका जोखिम रहेकाले तिनीहरूको बेग्लाबेग्लै पहिचान गरी सोही आधारमा अनुकुलन योजना निर्माण गर्नु आवश्यक रहेका बताइन् ।

हेलम्बुको मेलम्ची बाढी लगायतका घटना जलवायु परिवर्तनकै कारण निम्त्याएकोले यो विषय अन्तराष्ट्रिय चासो बनाउन आफूले विभिन्न जलवायु सम्बन्धी सेमीनारहरु प्रस्तुतीकरण गरिसकेको र हेलम्बुले चाँडै जलवायु न्याय प्राप्त गर्ने बताइन् । जलवायुको नकारात्मक परिवर्तनमा हेलम्बुको तर्फबाट कुनै भुमिका नरहेको तर त्यसको प्रत्यक्ष मार भने हेलम्बुले नै बढी भोग्नुपरेकोले नेपालमै पहिलोपटक हेलम्बु गाउँपालिकाले जलवायु ऐन निर्माण गरी गत साउन १ गते नै हेलम्बु राजपत्रमा प्रकाशन गरिसकेको उनले बताइन् ।

कार्यक्रममा लिबर्ड नेपालका अध्यक्ष एवम् जलवायु विज्ञ डा.दिपक रिजालले जलवायु परिवर्तनले पार्ने असर र त्यसको न्यूनिकरण तथा अनुकुलनका बारेका आफ्नो धारणा राखेका थिए । साथै विभिन्न वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधिहरू, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरूले समेत यस्ता योजना निर्माण गर्नू आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0