स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मेलम्ची नदिले खतराको तह पनि नाघेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मेलम्ची नदिको नाकोतेमा राखिएको जलसतह मापन केन्दमा नदिले खतराको तह समेत नाघेको हो ।
विभागका अनुसार नाकोतेको मेलम्ची नदिको सचेतना तह ४ दशमलव ५ मिटर हो भने खतराको तह ५ दशमलव ५ मिटर हो ।
तर २४ घण्टा भन्दा लामो समयदेखिको निरन्तर वर्षाको कारण सो स्थानको दिउँसो ३:५० बजेको नदिको तह ५ दशमलव ६६३ मिटर पुगेको छ । जुन खतराको तह भन्दा ०दशमलव १६३ मिटर बढी हो ।
मेलम्ची नदि किनार आसपासका बासिन्दालाई सुरक्षीत रहन खुल्लापाना आग्रह गर्दछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८