स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंगलबार बिहान ६:५० को समयमा तिब्बत केन्द्रबिन्दु भएर ७.१ म्याग्नेच्युडको भुकम्पको धक्का महशुस गरिएको छ ।
भुकम्प नेपालको काठमाडौं उपत्यका सहित पुर्वी पहाडी जिल्लामा निकैबेर धक्का महशुस गरिएको थियो ।
नेपाल, चिन सहित भारत, बंगलादेश र भुटानसम्म भुकम्पको धक्का महशुस गरिएको हो ।
भुकम्पपछि काठमाडौं उपत्यकाका धेरै मानिसहरु घर छाडेर बाहिर निस्किएका थिए । नेपालको पुर्वि पहाडी जिल्लामा पनि भागाभाग मच्चिएको थियोे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८