स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्ला युवा समिति , सिन्धुपाल्चोकले प्राविधिक तथा व्यवसायिक सीप तालिमका लागि सहभागीको छनौट गरेको छ ।
ब्युटीपार्लर, फेसन डिजाइनर र टेलरिङ्ग तालिमका लागि आवेदन दिएका युवाहरूको छनौट अन्तर्वार्ताबाटसफल हुनेहरको सुची समितिले आज प्रकाशन गरेको जिल्ला युवा समिति, सिन्धुपाल्चोकका स्वयम्सेवक रूपक दुलालले बताए ।
परिषद्ले प्रदेशका सबै जिल्लामा विभिन्न २१ प्रकारका तालिमका लागि आवेदन आह्वान गरेको थियो । समयावधिभित्र आवेदन दिने युवाहरुमध्ये तीन वटा विषयको तालिमको सहभागी छनौट भएको र अन्य तालिमको लागि समेत सहभागी छनौट गर्ने प्रक्रिया चलिरहेको स्वयंसेवक दुलालले बताए ।
सिटिइभिटीको मापदण्डअनुसार ३९० घण्टा सञ्चालन हुने तिनवटै तालिम बैशाख २८ गतेबाट चौतारामा शुरु हुने दुलालले बताए ।
सहभागी सुची :
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८