Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

होमनारायणको भाई सहित दर्जनौं युवा राप्रपामा प्रवेश

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ ७, बुधबार (१ साल अघि) २७ पटक पढिएको
होमनारायणको भाई सहित दर्जनौं युवा राप्रपामा प्रवेश

काठमाण्डौं, ७ माघ ।

सिन्धुपाल्चोकको जुगल गाँउपालिका अध्यक्ष एवम् गाँउपालिका राष्ट्रिय महासँघका अध्यक्ष होमनारायण श्रेष्ठका भाइ उपेन्द्र श्रेष्ठ सहित दर्जनौं युवा नेकपा परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका—४, पाङताङका १५ जना नेकपाबाट र जुगल—६, हगामका २० जना युवा नेपाली काँग्रेसबाट बुधबार राप्रपामा प्रवेश गरेका हुन् । पाङ्ताङबाट अध्यक्ष होम नारायण श्रेष्ठको भाइ उपेन्द्र श्रेष्ठका सहित अमृत श्रेष्ठ, भत्त श्रेष्ठ, जीवन श्रेष्ठ, रमन तामाङ, सन्चलाल तामाङ लगायत १५ जना नेकपा परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् । त्यस्तै हगामबाट अनिल श्रेष्ठ, सबिन श्रेष्ठ, रिदम श्रेष्ठ, अर्जुन श्रेष्ठ, कृष्ण श्रेष्ठ, छेसाङ श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, रमन तामाङ, सन्चलाल तामाङ, सुमन तामाङ, नवीन भारती लगायत २० जना नेपाली काङ्ग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई राप्रपाका अध्यक्ष पशुपती समशेर राणाले टीका र खादा लगाएर स्वागत गरेका थिए । आफुहरु अन्य पार्टीमा लागेर अहिलेसम्म गल्ती गरेको अनुभुती भएकोले राप्रपामा प्रवेश गरेको र अब राप्रपाको नीति र सिद्धान्त अनुसार पार्टी संगठन मजबुत बनाउन लागी पर्ने प्रवेशीहरुले बताएका छन् ।

  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

  • इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0