Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

काँग्रेस सहि बाटोबाट आएको चुनाव मात्रै स्विाकार गर्छ: पौडेल

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १७, शनिबार (१ साल अघि) ८ पटक पढिएको
काँग्रेस सहि बाटोबाट आएको चुनाव मात्रै स्विाकार गर्छ: पौडेल

मेलम्ची, १७ माघ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सहि बाटोबाट आएको चुनाव मात्रै स्विाकार गर्ने बताएका छन् ।
नेता पैडेलले काँग्रेस मन्तव्य र गन्तब्यको नीति लिएर अघि बढेका बताएका छन् । जनताले अहिलेको प्रतिनिधि सभा विघटनपछि कांग्रेसले दुई धार लिएको भन्ने विषय उठन गर्दै उनले गन्तब्य र मन्तब्यकै नीतिमा रहेको बताएका हुन् ।
आज सिन्धुपाल्ल्चोकको मेलम्चीमा नेपाली कांग्रेस क्षेत्र नं. २ द्धारा आयोजित बृहत भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले चालेको कदमप्रति कांग्रेस जनताले बोलेका दुवै नितीमा उभिएको प्रष्ट्याए । उनले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक मात्रै नभई निरंकुशता भएको भन्दै यो कांग्रेसका लागि जनताले बोलेको मन्तब्य भएको बताए । प्रधानमन्त्रीको कदसलाई उल्ट्याउने काम कांग्रेसका लागि मन्तब्य भएको बताए । “प्रतिनिधिसभा पुनस्र्थापना गर्ने कांग्रेसको गन्तब्य हो ।” भेलालाई सम्बोधन गर्दै उनले भने । प्रधानमन्त्रीको कदमले संविधान मिचेको भन्दै संविधानलाई बचाउनु कांग्रेसको पहिलो लक्ष्य भएकोसमेत उनले जनतालाई विश्वास दिलाए ।
कांग्रेस सिद्धान्तमा अडिग रहेको पार्टी भएको दावी गर्दै नेता पौडेलले लोकतन्त्र रक्षाका लागि सिद्धान्तमा रहेर जीवनभर जनता र राष्टको रक्षाका लागि लडिरहने उनले बताए । उनले आफू व्यक्तिगत रुपमा मात्रै नभई सिंगो नेपाली कांग्रेस प्रतिनिधि सभा पुनस्र्थापना गर्नका लागि संघर्षमा रहेको दावी गरे । “कांग्रेस ढुलेमुले नीतिमा लाग्दैन, द्धिविधामा बस्दैन, कांग्रृेस एक हुन्छ ।” उनले जनतालाई विश्वास दिलाए ।
अन्य पार्टी परित्याग गरि झण्डै दुई हजार जनता नेपाली कांग्रेसमा प्रवेश गरेको भेलालाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य राज्य मन्त्री एवं केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री ओलीले चालेको कदमलाई सर्बाेच्च अदादलतले सदर गरेको अवस्था कांग्रेसलाई मान्य नहुने ठोकुवा गरे । यो असैंवधानिक कार्य भएकाले संविधान नमान्ने भन्ने पक्षमा हुन नसक्ने उनको भनाई छ ।
“हामीले नेपालमा एउटा मात्रै संविधान जारी गरेका छौं,” उनले भने, “जनताले पढ्ने, मन्त्रीले पढ्ने र प्रधानन्याधिसले पढ्ने संविधान एउटै हो ।” यदि प्रतिनिधिसभा विघठन भएमा नेपालीको भविष्य खत्तम हुने र जनताको अपमान हुने उनको भनाई थियो । अहिले ओलीले गर्ने गरेका व्यंग्य हेपाई भएको उनको दावी छ । “यो व्यंग्यले जनता अनि देशलाई हेपेको छ,” उनले भने, “प्रधानमन्त्रीज्यूले यस्तो कार्य बन्द गनुपर्छ ।”
कोरोना कालमा काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको टिप्पणी हास्यास्पद रहेको उनको भनाई छ । “महामारीमा हामीले प्रयोग गरेको मास्क, स्यानिटाइजर लगायत औषधिमा त्यतिधेरै भ्राटाचार भएको छ,” उनले भने, “यो कसरी काम गर्न नसकेको भयो ।” उनले महामारीमा पनि भ्रष्टाचार गर्ने मान्छे पापी भएको दावी गरे ।
पहिले प्रचण्ड र ओलीबीच भेट हुँदा प्रचण्डले हात मिलाऔं भन्दा ओलीले रगत लागेको हात भन्दै पन्छिएको आफू स्वयमले देखेको भन्दै पछि कुनै एक ठेकेदारको घरमा बसेर फर्किएपछि अंगालो हालेर अब हामी मिल्यौ भनेको उनले बताए । उनले यही विषयमा उनले अहिले घिउ बेचुवा र तरवार बेचुवाजस्तो भएको सुनाए । “एकले अर्काेलाई अहिले छेड हान्ने प्रतिष्पर्धा छ ।” उनले भने ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व गृह राज्य मन्त्री विष्णुविक्रम थापा, प्रदेश साँसद निमा लामा, जिल्ला सभापति विकाश लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा भिविन्न पार्टी परित्याग गरि २ हजार बढीले कांग्रेस प्रवेश गरेको क्ष्ोत्रीय सभापति आइतमान तामाङले जानकारी दिए ।

  • गगन थापा
  • नेपाली काँग्रेस
  • रामचन्द्र पौडेल
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

  • प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

    प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

  • बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0