Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

राप्रपा नगर प्रमुख सहित सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश(फोटो कथा)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १७, शनिबार (४ साल अघि)
राप्रपा नगर प्रमुख सहित सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश(फोटो कथा)

मेलम्ची , १७ माघ ।

नेपाली काँग्रेसद्वारा सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित वृहद् सभामा सयौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली काँग्रेस मा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता गगन थापाको हातबाट टीका माला ग्रहण गर्दै उनिहरु काँग्रेस प्रवेश गरेका हुन् । पार्टि प्रवेशको क्रममा मेलम्ची नगरपालिकाको वडा नं ११, साविकको ज्यामिरे गाविस राप्रपा विहिन भएको छ । सो वडाबाट राप्रपा मेलम्ची नगर प्रमुख किरणदिप खड्का सहित सयौं राप्रपा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । सो वडाबाट नेकपाबाट समेत सयौं कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

कार्यक्रममा बोल्दै खड्काले आफुले अहिलेसम्म राप्रपामा रहेर गल्ति गरिरहेकोले अब भने राज्यको मुलधारमा समाहित भएको बताए । ज्यामिरे नेपाली काँग्रेसबाट गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका विकास तामाङको गाउँ हो । उनी सहित राप्रपा बाट काँग्रेसमा प्रवेश गरेका पुर्व गृह राज्यमन्त्री विष्णुविक्रम थापाको प्रभावले सो गाँउका सयौं नेकपा तथा राप्रपाका कार्यकर्ता काँग्रेस प्रवेश गरेक हुन् । कार्यक्रममा ज्यामिरे सहित सिन्धुपाल्चोक प्रतिनिधि सभा २ का अधिकांश वडाबाट प्रवेश गरेका थिए ।

विभिन्न पार्टीबाट काँग्रेस प्रवेश गर्नेको संख्या एक हजार पाँच सय भन्दा बढि रहेको पार्टीले जनाएको छ।

  • गगन थापा
  • नेकपा
  • नेपाली काँग्रेस
  • राप्रपा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

  • प्रेम बानियाँ सिन्धुपाल्चोक–२ बाट रास्वपाको उम्मेदवार बन्ने चर्चा; हल्ला कि वास्तविकता !

    प्रेम बानियाँ सिन्धुपाल्चोक–२ बाट रास्वपाको उम्मेदवार बन्ने चर्चा; हल्ला कि वास्तविकता !

  • सिन्धुपाल्चोकका सापकोटा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाबाट उम्मेदवार

    सिन्धुपाल्चोकका सापकोटा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाबाट उम्मेदवार

  • राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सुरुआत, दुर्घटना उपचार अस्पतालको लक्ष्य

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0