Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बम्परमा पद पाउनेले आफू कहाँ छु पनि भुल्छन: योगेश भट्टराई

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ १८, आईतबार (२ साल अघि)
बम्परमा पद पाउनेले आफू कहाँ छु पनि भुल्छन: योगेश भट्टराई

मेलम्ची , १८ माघ ।
नेकपाका नेता तथा पूर्ब पर्यटनमन्त्री योगेश भट्टराईले बैशाखमा कुनैपनि हालतमा चुनाब नहुने दाबी गर्दै केपि शर्मा ओलीले सत्ता लम्ब्याउन निर्बाचनको नाटक गरेको दाबी गरेका छन् । निर्बाचन आयोगका केहि अधिकारीसंग भएको अनौपचारिक छलफलमा निर्बाचन भएपनि मंसिरमा हुने तर बैशाखको निर्बाचन कुनै पनि हालतमा नहुने संकेत आफुले पाएको उनले बताए । खानेपानी मन्त्री मणी थापा माथी ईङगित गर्दै भट्टराईले बम्परमा पाएको पदले आफु कहाँ छु र के हो भन्ने समेत थाहा नभएकाले नेपाल सरकार र श्री ५ को सरकार समेत छुट्टाउन नसकेको व्यङ्ग्य गरे ।
प्रचण्ड माधब समुहको राष्टिय युवासंघ नेपाल पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीले आज तिपेनीमा गरेको युवा भेलालाई सम्बोधन गर्दै भट्टराईले उक्त दाबी गरेका हुन् ।
सम्बोधनका क्रममा भट्टराईले केपी ओलीले बम्परमा बाँडेको केन्द्रिय सदस्य निर्बाचन आयोगले नमानेपछि केपी ओली झन तनाबमा रहेको बताए । नेकपा अहिले सम्म नफुटेको भन्दै आधिकारीक रुपमा ४४१ सहित केन्द्रय कमिटी सहितको बहुमत आफुहरुसंगै रहेकाले नेकपाको आधिकारिकता आफुहरु भएको भट्टराईले दाबी गरे ।
कार्यक्रममा बोल्दै पूर्ब कानुन मन्त्री शेर बहादुर तामाङले देशलाई समृद्ध बनाउने अठोटका साथ जनताले दिएको मत र साथको कदर गर्दै अघि बढ्ने क्रममा २ जना पाईलटले उडाउनुपर्ने जहाज दुर्घटनामा पारेको आरोप लगाए । जसका कारण मुलुकले काँचुली फेर्न नपाएको उनको भनाई छ ।
कार्यक्रममा सिन्धुपाल्चोकको पाँचपोखरि थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले नेकपा भित्रको बिबादलाई लिएर बिपक्षले अफबाह फैलाउने काम गरेको भन्दै आपत्ती जनाए । उनले घरभित्रको झगडा अबश्य मिल्ने भन्दै कार्यकर्तालाई बिचलित नहुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0