Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कांग्रेस जिल्ला सभापतिमा खड्काको चर्चा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ अषाढ १३, आईतबार (१ साल अघि)
कांग्रेस जिल्ला सभापतिमा खड्काको चर्चा

१३ असार, काठमाडौं ।

नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहदेखि जिल्ला र केन्द्रसम्मको नेतृत्वको लागि आकाक्षींहरू प्रचारमा लागिसकेका छन् । चुनावी सरगर्मी बढेसँगै इलाममा भने जिल्ला अध्यक्षमा डम्बर खड्काको चर्चा चुलिएको छ ।
चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका हुन् । जिल्ला सभापतिमा आकाक्षीं धेरै रहेपनि इलाममा भने युबा नेता डम्बर खड्काको चर्चा चुलिएको हो ।

को हुन डम्बर खड्का ?

इलाम जिल्ला इलाम नगरपालीका वडा नं ७ स्थायी घर भएका डम्बर खडका बाल्यकाल देखि नै राजीनतीमा चासो राखदै २०४१ सालमा इलाम सदरमुकाम स्थीत आर्दश मा वि को ने बि संघ इकाइ समितिको सभापति बनेका थिए । बिधार्थी जिवनमा रहदा पनि पाटी र भातृसंगठन प्रति निरन्तर लागीरहने क्रममा २०५१ साल देखि २०५८ साल सम्म निरन्तर नेबि संघ इलामको जिल्ला सभापतीको जिम्वेबारी पुर्वक समालेका थिए । यस्तैे २०५८ सालमा खड्का नेबिसंघको केन्द्रिय सदस्यमानिर्वाचित बने । यसरी बिद्यार्थी राजनीतिक गर्ने क्रममा डम्बर खडका युवा र बिद्यार्थी माझ लोकप्रियताको कारण २०६४ सालमा ने बि संघको निर्वाचित केन्द्रिय उपाध्यक्ष बन्न पुगे । २०६९ साल सम्म नेपाल बिद्यार्थी संघको जिम्वेबारी सम्हाले पछि बाहौ्र अधिवेशनबाट जिल्ला कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधी र तेहौं महाधिवेशनमा इलाम जिल्लाको सभापति पदका प्रत्यासी बने भने यसपछि भएको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट इलाम क्षेत्र नं २ को प्रदेश १ (क) मा प्रदेश सभाको उमेद्धवार बने तर उपबिजेता बन्न पुगे । तर पनि उनमा कुनै परिबर्तन भएन उपबिजेता बन्दा पनि अझ उनमा काम गर्ने हौसला जागरुप भयो । अहिले उनि नेपाली काँग्रेस खेलकुद समन्वय बिभागका केन्द्रिय सदस्य रहेका छन् । नेता खडका निर्वाचनमा उपबिजेता बने सँगै निरन्तर जल्लाभर पाटी संगठन बिस्तार र सुदृढिकरणका लागी सकृय रँहदै आएका छन ।

किन जिल्ला सभापतिमा खड्का नै आवश्यक्ता ?

राजनिती पेशा होइन सेवा हो भन्ने मुल मन्त्र ठान्ने खडका इलामेली जनताका हरेक सुख दुखका सारथी हुन । आर्थिक अभावले घरमा चुला नबल्ने देखि अस्पतालमा उपचार गर्न नसकेका बिरामी तथा असाहय गरीब दुखिहरुलाइ समेत उनले निरन्तर सहयोग गरीरहेका छन । सबै जात धर्म संस्कृति र परम्पराको संरक्षण हामीले गर्नु पर्छ भन्ने मान्यता राख्ने खडकाले जिल्ला भर निमार्ण भएका मठ मन्दिरमा धातुको मुर्ति पदस्थापन गर्ने देखी गुम्बा र चर्च निमार्णमा समेत आवश्यक सहयोग गर्दे आएका छन । जिल्लाभर आयोजना हुने खेल्कुद प्रतियोगितामा प्रोत्साहन स्वरुप प्रथम तथा दितिय पुरस्कार राखेर युवाहरुलाइ हौसला प्रदान गर्ने खडकाको सहयोगमा गाँउघरमा सडकको स्तर उन्नती लगायत काम भएका छन । गरीब दुखिकै सेवा गरिरहेका खड्का राष्ट्रिय सम्मान बाट सम्मानित समेत भईसकेका छन । त्यसैले पनि अबको आवश्यक्ता खड्का नै रहेको आम मतदाताको भनाई छ ।
१५ हजार बडि क्रियाशिल सदस्य रहेको इलाममा रहेका छन् । नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमितिहरु चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्नेछ । यस्तै साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0