Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा को को भए नेकपा समाजवादी ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र १५, मंगलबार (१ साल अघि)
सिन्धुपाल्चोकमा को को भए नेकपा समाजवादी ?

१५ भदौ, चौतारा ।

नेकपा एमाले फुटेर बनेको नयाँ दल नेकपा एकिकृत समाजवादी सिन्धुपाल्चोकमा नेताहरु खुल्ने क्रम शुरु भएको छ । आज काठमाण्डौंमा आयोजित उपलब्ध सिन्धुपाल्चोकका नेता तथा कार्यकर्ताहरुको भेलामा नेता तथा कार्यकर्ताहरु खुल्न थालेका हुन् ।

सिन्धुपाल्चोकबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सिंहबहादुर विश्वकर्मा यसअघि नै सो पार्टीमा खुलीसकेका छन् । विश्वकर्माले नेकपा एकिकृत समाजवादी दर्ता गर्दा नै सनाखत गरेका थिए । दल विभाजन सम्बन्धि अध्याधेशले पार्टी फुटेपछि दल रोज्न पाउने अधिकार सुरक्षीत गरेकाले आजै सो अधिकारको प्रयोग गर्दै बागमती प्रदेशसभा सदस्य इन्द्रमायाँ गुरुङले पनि समाजवादी दल रोज्दै सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय गएकी स्रोतले बताएको छ । यससँगै सिन्धुपाल्चोकबाट राष्ट्रिय सभा र प्रदेश सभामा समेत प्रतिनिधित्व हुने भएको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीमा सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु समेत सो दलमा खुल्न थालेका छन् । तत्कालीन नेकपा एमालेको प्रदेश कमिटी सदस्य तथा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल आजैबाट समाजवादीमा खुलेकी छिन् भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाध्यक्ष बेलबहादुर महत समेत नेकपा समाजवादीमा खुलेका छन् ।

अघिल्लो स्थानिय तह निर्वाचनमा चौतारा साँगाचोकगढी नगरापालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका प्रत्यासी बनेका सोम सापकोटा यसअघि नै सो पार्टीमा खुलेका थिए । उनी यसअघि केपी गुटमा रहेका थिए । केपीले प्रतिगामी कार्य गरेको भन्दै उनी माधव समुहमा आएका थिए । उनी नेकपा एमालेको बागमती प्रदेश कमिटीमा रहेका थिए । उनीसँगै प्रदेश कमिटीकै गम्भिरलाल श्रेष्ठ समेत समाजवादी दलसँग आवद्ध भएका छन् ।

नेकपा एमालेकै राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य रहेका नवराज पौडेल समेत समाजवादीमा आवद्ध भएका छन् । जिल्लामा यसअघि अधिकाँश जनप्रतिनिधि माधव नेपाल समुहमा रहेका भएपनि औपचारीक रुपमै दल विभाजन भएपछि भने सबैजसो जनप्रतिनिधिहरु हाल मौन बसेका छन् । निर्वाचन आयोगले दल रोज्नको लागि भदौ २२ सम्मको समय दिएको छ । सो समयसम्म उनीहरु समेत समाजवादीमै खुल्ने तयारी रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0