स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ भदौ, चौतारा ।
नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) बाह्रबिसे -काठमाडौ सम्पर्क समन्वय समितीको अध्यक्षमा रोशन श्रेष्ठ चयन भएका छन् । आज शनिबार काठमाडौंमा सम्पन्न दोश्रो भेला तथा सम्मेलनले रोशनको अध्यक्ष्यतामा नयाँ कार्यसमिति निर्माण गरेको हो ।
कार्यक्रम पार्टीका केन्द्रिय सदस्य माधब सापकोटा ‘सुबोध’ को प्रमुख, बागमती प्रदेश कमिटी सचिवालय सदस्य सरल सहयात्री पौडेलको बिशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले बाह्रबिसे-काठमाडौं समन्वय समितिको इन्चार्ज गणेश नेपाल र सह-इन्चार्ज चिजा तामाङ, केदार थापा र सूर्य तामाङ चयन भएका छन् ।
समितिको अध्यक्षमा रोशन श्रेष्ठ सहित उपाध्यक्ष हेम लामा र राजेन्द्र पौडेल, सचिव प्रदीप पौडेल, सह-सचिव रामशरण रसाइली र रोशन गोले तथा कोषाध्यक्ष सुजन रोक्का चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा प्रेम मगर, सुनिल थापा मगर, राजकुमार भण्डारी, सबिन रसाइली, कृष्ण गोपाल श्रेष्ठ, मनोज श्रेष्ठ, विशाल तामाङ, लासङ तामाङ, सुजन तामाङ, भुवल पाख्रिन, सागर तामाङ, रमेश आचार्य, दिपक भण्डारी, कल्पना आचार्य, राजेन्द्र अधिकारी, प्रकाश राउत, विकाश सुवेदी, विष्णु बोगटी, हरि तिमल्सिना, रमेश रसाइली, सुरज श्रेष्ठ, विष्णु प्रसाद पौडेल, सुरेन छिमि तामाङ र मिना राउत चयन भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।