Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु समाजवादीको जिल्ला कमिटी घोषणा(सुचीसहित)

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ भाद्र २६, शनिबार (१ साल अघि)
सिन्धु समाजवादीको जिल्ला कमिटी घोषणा(सुचीसहित)

२६ भदौ, चौतारा ।

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको जिल्ला कमिटी घोषणा गरिएको छ । नेकपा एमालेबाट माधब नेपाल समुह छुट्टीएर बनेको नेकपा (एस) को सिन्धुपाल्चोकमा सोम सापकोटाको संयोजकत्वमा एक सय ३ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

नवघोषीत जिल्ला कमिटीको संयोजकमा सोम सापकोटा र सहसंयोजकमा इन्द्रामाँया गुरुङ रहेका छन् । पार्टीका केन्द्रिय महासचिव बेदुराम भुषालको प्रमुख आतिथ्यतामा पार्टीको जिल्ला कमिटी घोषणा गरिएको हो । ‘केपी शर्मा ओलीले नेकपा (एमाले) निर्माणमा मुख्य योगदान पु¥याउनु भएका पार्टीका बरिष्ट नेताद्वय क. झलनाथ खनाल, क. माधवकुमार नेपाल सहितलाई अपमान गर्दै, प्रतिशोध साँधेर फरक विचार प्रति अनुदार बन्दै पटकपटक कार्बाहीको नाटक मञ्चन गरी सदस्यताबाटै निष्काशनको फर्मान जारी गरे ।’ महासचिव भुषालले भने —‘जसरी भएपनि पार्टी कब्जामा लिई कम्युनिष्ट आन्दोलनलाई बिदेशीको इशारामा धुजाधुजा पार्ने षड्यन्त्रमा प्रमुख नेतृत्वको भूमिका केन्द्रित भएकोले हामी बाध्य भएर नयाँ समाजवादी शक्ती गठन गरेका हौं ।’

एक सय ५१ सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने योजना रहेकामा हाल एक सय ३ सदस्यीय मात्रै कमिटी घोषणा गरिएको हो । नेकपा एमालेका केही नेताहरुले समाजवादीमा आउन खोज्ने जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई बन्धक बनाएर आफुहरुको सम्पर्कमै आउन नदिएको जिल्ला संयोजक सापकोटाले आरोप लगाए । ‘उनीहरुले हाम्रो पार्टीमा आउनसक्ने संभावीत सबै नेता कार्यकर्ताहरुले फोन गरेर समाजवादीमा आउनबाट रोकेका छन् ।’ संयोजक सापकोटाले भने —‘उहाँहरु अब आफ्नो निर्वाचित पदको लोभ नगरीकनै पनि हाम्रो पार्टीमा आउनुहुनेछ र उहाँहरुलाई समेत हामी जिल्ला कमिटीमा मनोनित गरेर जिल्ला कमिटी एक सय ५१ सदस्यीय बनाउनेछौं ।’

आजै यम बहादुर महतको एक सदस्यीय सल्लाहाकार समिती समेत निर्माण गरिएको छ भने भगवती नेपालको संयोजकत्वमा सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल सदस्य रहेको संयोजन समिती समेत गठन गरिएकोे छ ।

जिल्ला कमिटीकाे नामावली
१ क. सोम सापकोटा संयोजक
२ क. इन्द्रमाया गुरुङ सह संयोजक
३ क. शमशेर शाक्य सदस्य
४ क. विनोद खनाल सदस्य
५ क. नानीरामचौलागाई सदस्य
६ क. अनितालामा सदस्य
७ क. विकास योञ्जन सदस्य
८ क. चेल कुमार योञ्जन सदस्य
९ क. कुर्म तेन्जु लामा सदस्य
१० क. कुमार श्रेष्ठ सदस्य
११ क. नेत्र शाक्य सदस्य
१२ क. खड्ग श्रेष्ठ सदस्य
१३ क. मेहेरमान वि क सदस्य
१४ क. प्रकाश रसाइली सदस्य
१५ क. विजय लामा सदस्य
१६ क. छिरिङ ग्याल्वो शेर्पा सदस्य
१७ क. बुद श्रेष्ठ सदस्य
१८ क. चिनीकाजी श्रेष्ठ सदस्य
१९ क. विष्णु श्रेष्ठ सदस्य
२० क. विमल श्रेष्ठ सदस्य
२१ क. माधब न्यौपाने सदस्य
२३ क.सानुबाबु श्रेष्ठ सदस्य
२४ क. बेल बहादुर महत सदस्य
२५ क. दिनेश काकी सदस्य
२६ क. हरि बहादुर विक सदस्य
२७ क. एस न्यौपाने सदस्य
२८ क. डिएन पराजुली सदस्य
२९ क. कुमारराज घतानी सदस्य
३० क. तोप बहादुर थापा सदस्य
३१ क. देव पराजुली सदस्य
३२ क. पदमनाथ नेपाल सदस्य
३३ क. छत्रकुमारी नेपाल सदस्य
३४ क. खिका नेपाल सदस्य
३५ क. गणेश बहादुर श्रेष्ठ सदस्य
३६ क. रविन्द्र भण्डारी सदस्य
३७ क. सावित्री घिमिरे सदस्य
३८ क. तेजप्रसाद नेपाल सदस्य
३९ क. सूर्य अधिकारी सदस्य
४० क. रामकुमार खत्री सदस्य
४१ क. दामोदर ढकाल सदस्य
४२ क.सानुमाया श्रेष्ठ सदस्य
४३ क. भालु शेर्पा सदस्य
४४ क. एस पि नेपाली सदस्य
४५ क. हेम पण्डित सदस्य
४६ क.सोम प्रसाद भण्डारी सदस्य
४७ क. नवराज गुरागाई सदस्य
४८ क. रवि भण्डारी सदस्य
४९ क. चोलानाथ भट्टराई सदस्य
५० क. इन्दिरा श्रेष्ठ सदस्य
५१ क. महेश श्रेष्ठ सदस्य
५२ क. राजन श्रेष्ठ सदस्य
५३ क. हेमन्त रायमाझी सदस्य
५४ क. कुमार पाण्डे सदस्य
५५ क. सँगीता राना मगर सदस्य
५६ क. घननाथ पराजुली सदस्य
५७ क. दिपक चौलागाई सदस्य
५८ क. कृष्ण तामाङ सदस्य
५९ क. डिएल उपाध्याय सदस्य
६० क. खेलनाथ सिग्देल सदस्य
६१ क. शिवराम भट्टराई सदस्य
६२ क. मिना सिग्देल सदस्य
६३ क. भीमसेन खतिवडा सदस्य
६४ क. कल्पना चालिसे सदस्य
६५ क. विमला शाक्य सदस्य
६६ क. केशव चौलागाई सदस्य
६७ क. जे. वि. क्षेत्री सदस्य
६८ क. केशव सापकोटा सदस्य
६९ क. रामजी थापा सदस्य
७० क. उमाकान्त आचार्य सदस्य
७१ क. चन्द्रप्रसाद कोइराला सदस्य
७२ क. रामबहादुर सुनार सदस्य
७३ क. नर बहादुर श्रेष्ठ सदस्य
७४ क. राधिका तिम्सिना सदस्य
७५ क. यदुनाथ कोइराला सदस्य
७६ क. उत्तम कोइराला सदस्य
७७ क. बद्री मैनाली सदस्य
७८ क. विश्व तामाङ सदस्य
७९ क. बद«ी पौडेल सदस्य
८० क. इश्वरी अधिकारी सदस्य
८१ क. मेख बहादुर बानियाँ सदस्य
८२ क. डम्बर भण्डारी सदस्य
८३ क.सञ्जीव तामाङ सदस्य
८४ क. मिनबहादुर श्रेष्ठ सदस्य
८५ क.सानुमाया गुरुङ सदस्य
८६ क. गोविन्द अर्याल सदस्य
८७ क. राम प्रसाद चौलागाई सदस्य
८८ क. लक्ष्मी डोटेल सदस्य
८९ क. विष्णुलाल श्रेष्ठ सदस्य
९० क. भरत थापा सदस्य
९१ क. सिता पौडेल सदस्य
९२ क. सानुमाया श्रेष्ठ सदस्य
९३ क. चित्रबहादुर श्रेष्ठ सदस्य
९४ क. निलकुमारी कार्की सदस्य
९५ क. उत्तमदेवी श्रेष्ठ सदस्य
९६ क. एस. डि गिरी सदस्य
९७ क. वासुदेव नेपाल सदस्य
९८ क. के एस श्रेष्ठ सदस्य
९९ क. हेम गुरुङ सदस्य
१०० क. निमा शेर्पा सदस्य
१०१ क. साङगे लामा सदस्य
१०२ क. अनिल कुमार थापा सदस्य
१०३ क. शेर बहादुर मगर सदस्य

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0