स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२६ भदौ, चौतारा ।
नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको जिल्ला कमिटी घोषणा गरिएको छ । नेकपा एमालेबाट माधब नेपाल समुह छुट्टीएर बनेको नेकपा (एस) को सिन्धुपाल्चोकमा सोम सापकोटाको संयोजकत्वमा एक सय ३ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
नवघोषीत जिल्ला कमिटीको संयोजकमा सोम सापकोटा र सहसंयोजकमा इन्द्रामाँया गुरुङ रहेका छन् । पार्टीका केन्द्रिय महासचिव बेदुराम भुषालको प्रमुख आतिथ्यतामा पार्टीको जिल्ला कमिटी घोषणा गरिएको हो । ‘केपी शर्मा ओलीले नेकपा (एमाले) निर्माणमा मुख्य योगदान पु¥याउनु भएका पार्टीका बरिष्ट नेताद्वय क. झलनाथ खनाल, क. माधवकुमार नेपाल सहितलाई अपमान गर्दै, प्रतिशोध साँधेर फरक विचार प्रति अनुदार बन्दै पटकपटक कार्बाहीको नाटक मञ्चन गरी सदस्यताबाटै निष्काशनको फर्मान जारी गरे ।’ महासचिव भुषालले भने —‘जसरी भएपनि पार्टी कब्जामा लिई कम्युनिष्ट आन्दोलनलाई बिदेशीको इशारामा धुजाधुजा पार्ने षड्यन्त्रमा प्रमुख नेतृत्वको भूमिका केन्द्रित भएकोले हामी बाध्य भएर नयाँ समाजवादी शक्ती गठन गरेका हौं ।’
एक सय ५१ सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने योजना रहेकामा हाल एक सय ३ सदस्यीय मात्रै कमिटी घोषणा गरिएको हो । नेकपा एमालेका केही नेताहरुले समाजवादीमा आउन खोज्ने जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई बन्धक बनाएर आफुहरुको सम्पर्कमै आउन नदिएको जिल्ला संयोजक सापकोटाले आरोप लगाए । ‘उनीहरुले हाम्रो पार्टीमा आउनसक्ने संभावीत सबै नेता कार्यकर्ताहरुले फोन गरेर समाजवादीमा आउनबाट रोकेका छन् ।’ संयोजक सापकोटाले भने —‘उहाँहरु अब आफ्नो निर्वाचित पदको लोभ नगरीकनै पनि हाम्रो पार्टीमा आउनुहुनेछ र उहाँहरुलाई समेत हामी जिल्ला कमिटीमा मनोनित गरेर जिल्ला कमिटी एक सय ५१ सदस्यीय बनाउनेछौं ।’
आजै यम बहादुर महतको एक सदस्यीय सल्लाहाकार समिती समेत निर्माण गरिएको छ भने भगवती नेपालको संयोजकत्वमा सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल सदस्य रहेको संयोजन समिती समेत गठन गरिएकोे छ ।
जिल्ला कमिटीकाे नामावली
१ क. सोम सापकोटा संयोजक
२ क. इन्द्रमाया गुरुङ सह संयोजक
३ क. शमशेर शाक्य सदस्य
४ क. विनोद खनाल सदस्य
५ क. नानीरामचौलागाई सदस्य
६ क. अनितालामा सदस्य
७ क. विकास योञ्जन सदस्य
८ क. चेल कुमार योञ्जन सदस्य
९ क. कुर्म तेन्जु लामा सदस्य
१० क. कुमार श्रेष्ठ सदस्य
११ क. नेत्र शाक्य सदस्य
१२ क. खड्ग श्रेष्ठ सदस्य
१३ क. मेहेरमान वि क सदस्य
१४ क. प्रकाश रसाइली सदस्य
१५ क. विजय लामा सदस्य
१६ क. छिरिङ ग्याल्वो शेर्पा सदस्य
१७ क. बुद श्रेष्ठ सदस्य
१८ क. चिनीकाजी श्रेष्ठ सदस्य
१९ क. विष्णु श्रेष्ठ सदस्य
२० क. विमल श्रेष्ठ सदस्य
२१ क. माधब न्यौपाने सदस्य
२३ क.सानुबाबु श्रेष्ठ सदस्य
२४ क. बेल बहादुर महत सदस्य
२५ क. दिनेश काकी सदस्य
२६ क. हरि बहादुर विक सदस्य
२७ क. एस न्यौपाने सदस्य
२८ क. डिएन पराजुली सदस्य
२९ क. कुमारराज घतानी सदस्य
३० क. तोप बहादुर थापा सदस्य
३१ क. देव पराजुली सदस्य
३२ क. पदमनाथ नेपाल सदस्य
३३ क. छत्रकुमारी नेपाल सदस्य
३४ क. खिका नेपाल सदस्य
३५ क. गणेश बहादुर श्रेष्ठ सदस्य
३६ क. रविन्द्र भण्डारी सदस्य
३७ क. सावित्री घिमिरे सदस्य
३८ क. तेजप्रसाद नेपाल सदस्य
३९ क. सूर्य अधिकारी सदस्य
४० क. रामकुमार खत्री सदस्य
४१ क. दामोदर ढकाल सदस्य
४२ क.सानुमाया श्रेष्ठ सदस्य
४३ क. भालु शेर्पा सदस्य
४४ क. एस पि नेपाली सदस्य
४५ क. हेम पण्डित सदस्य
४६ क.सोम प्रसाद भण्डारी सदस्य
४७ क. नवराज गुरागाई सदस्य
४८ क. रवि भण्डारी सदस्य
४९ क. चोलानाथ भट्टराई सदस्य
५० क. इन्दिरा श्रेष्ठ सदस्य
५१ क. महेश श्रेष्ठ सदस्य
५२ क. राजन श्रेष्ठ सदस्य
५३ क. हेमन्त रायमाझी सदस्य
५४ क. कुमार पाण्डे सदस्य
५५ क. सँगीता राना मगर सदस्य
५६ क. घननाथ पराजुली सदस्य
५७ क. दिपक चौलागाई सदस्य
५८ क. कृष्ण तामाङ सदस्य
५९ क. डिएल उपाध्याय सदस्य
६० क. खेलनाथ सिग्देल सदस्य
६१ क. शिवराम भट्टराई सदस्य
६२ क. मिना सिग्देल सदस्य
६३ क. भीमसेन खतिवडा सदस्य
६४ क. कल्पना चालिसे सदस्य
६५ क. विमला शाक्य सदस्य
६६ क. केशव चौलागाई सदस्य
६७ क. जे. वि. क्षेत्री सदस्य
६८ क. केशव सापकोटा सदस्य
६९ क. रामजी थापा सदस्य
७० क. उमाकान्त आचार्य सदस्य
७१ क. चन्द्रप्रसाद कोइराला सदस्य
७२ क. रामबहादुर सुनार सदस्य
७३ क. नर बहादुर श्रेष्ठ सदस्य
७४ क. राधिका तिम्सिना सदस्य
७५ क. यदुनाथ कोइराला सदस्य
७६ क. उत्तम कोइराला सदस्य
७७ क. बद्री मैनाली सदस्य
७८ क. विश्व तामाङ सदस्य
७९ क. बद«ी पौडेल सदस्य
८० क. इश्वरी अधिकारी सदस्य
८१ क. मेख बहादुर बानियाँ सदस्य
८२ क. डम्बर भण्डारी सदस्य
८३ क.सञ्जीव तामाङ सदस्य
८४ क. मिनबहादुर श्रेष्ठ सदस्य
८५ क.सानुमाया गुरुङ सदस्य
८६ क. गोविन्द अर्याल सदस्य
८७ क. राम प्रसाद चौलागाई सदस्य
८८ क. लक्ष्मी डोटेल सदस्य
८९ क. विष्णुलाल श्रेष्ठ सदस्य
९० क. भरत थापा सदस्य
९१ क. सिता पौडेल सदस्य
९२ क. सानुमाया श्रेष्ठ सदस्य
९३ क. चित्रबहादुर श्रेष्ठ सदस्य
९४ क. निलकुमारी कार्की सदस्य
९५ क. उत्तमदेवी श्रेष्ठ सदस्य
९६ क. एस. डि गिरी सदस्य
९७ क. वासुदेव नेपाल सदस्य
९८ क. के एस श्रेष्ठ सदस्य
९९ क. हेम गुरुङ सदस्य
१०० क. निमा शेर्पा सदस्य
१०१ क. साङगे लामा सदस्य
१०२ क. अनिल कुमार थापा सदस्य
१०३ क. शेर बहादुर मगर सदस्य
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।