Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

शेरबहादुर तामाङलाई गालीको ओइरो

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ आश्विन १, शुक्रबार (८ महिना अघि) १३ पटक पढिएको
शेरबहादुर तामाङलाई गालीको ओइरो

१ असोज, चौतारा ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलाई सामजिक सञ्जालमा गालीको ओइरो लागेको छ । एमालेबाट फुटेर बनेको नयाँ दल नेकपा (एकिकृत समाजवादी)लाई कटाक्ष गरी प्रकाशीत समाचार शेयरमा तामाङलाई उनकै कार्यकर्ताले गाली गरेका हुन् ।

नेता तामाङको भनाई उदृत गर्दै नेपालप्रेस अनलाइनले ‘माधव नेपालको पार्टीले एमालेको दुइ प्रतिशत भोट काट्छ, क्षतिपुर्तिसहित बहुमत ल्याँउछौं ’ शिर्षकको समाचार तामाङले आफ्नै फेसबुक पेजमा शेयर गरेका थिए । सोही पोष्टमा यो समाचार तयार पार्दासम्म उनकै अधिकांश कार्यकर्ताले समेत गाली गरेका छन् । केहीले यस समाचारलाई जोकको संज्ञा दिएका छन् भने केहीले त यस्ता पाङ न पुच्छरको कुरा गरेर लोक हँसाउनुभन्दा गाँजाकै कुरा गर्नु बेस भएको भन्दै सुझाव समेत दिएका छन् ।

पार्टीमा बसेर ठिक ढंगले चल्नोस् भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता कम्रेड मोक्तानले जे पायो त्यही नबोल्न सुझाव समेत दिएका छन् । राम्रो कुराको समर्थन र नराम्रो कुराको विरोध गर्नुपर्नेमा बोली चिप्लीएकै कारण कानुनमन्त्री पद गएको स्मरण गराँउदै त्यही बेला सिक्नुपर्ने पाठ अझै नसिकेकोमा दुख व्यक्त गरेका छन् । यसबाट सम्ुपर्ण तामाङर्क बेइज्जत भएको समेत उनले लेखेका छन् ।

यसबाहेक एक सामाजिक सञ्जाल प्रयोगकर्ता पुनम शाही ठकुरीले त आगामी चुनाव तामाङले जितेमा आत्महत्या नै गर्ने बताएकी छिन् ।

तामाङको फेसबुक स्टाटस  यहाँ  छ । 

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

  • प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

    प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

  • बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0