Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर १७, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कुविण्डे एमाले अध्यक्षमा सापकोटा निर्वाचित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)
कुविण्डे एमाले अध्यक्षमा सापकोटा निर्वाचित

बुद्ध घले, ६ कात्तिक, चौतारा । माओवादी केन्द्रको पकड क्षेत्र मानिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डे नेकपा एमालेको वडाध्यक्षमा रुद्रप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न वडा भेलाबाट सभामुख अग्निप्रसाद सापकोटाकै गाउँमा उनकै वंशजका सापकोटा एमाले अध्यक्ष बनेका हुन् ।

बागमती प्रदेशका पूर्व वन तथा पर्यटन मन्त्री एवम् प्रदेश सभा सदस्य सरेश नेपालको प्रमुख आतिथ्यतामा सर्वसम्मतका साथ ३१ सदस्यीय वडा कमिटि गठन भएको हो । उक्त भेलाले रुद्रप्रसाद सापकोटालाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व वन तथा पर्यटन मन्त्री एवम् प्रदेश सभा सदस्य सरेश नेपालले यो गाउँबाट सभामुख, केन्द्रीय सदस्य र मेयर समेतले प्रतिनिधित्व गरेता पनि विकास भने कछुवाकै गतिमा रहेकोले आफूले सक्दो पहल विकासका लागि गर्ने बताए । कार्यक्रम नारायणकाजी श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • एमाले
  • कुविण्डे
  • रूद्र सापकाेटा
  • सभामुख
  • सापकाेटा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

    कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0