Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2026 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८२ माघ २, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु काठमाडौ एमालेको शुभकामना आदानप्रदान

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ कार्तिक १३, शनिबार (४ साल अघि)
सिन्धु काठमाडौ एमालेको शुभकामना आदानप्रदान

बुद्ध घले, १३ कार्तिक, काठमाडौ ।

नेकपा एमाले सिन्धु-काठमाडौ सम्पर्क मञ्चले बडा दशैं तिहार नेपाल संम्बत ११४२ छडपर्व लगायत को अवसरमा सिन्धुपाल्चोक देखि राजधानी मा रहेर आ-आफ्नो पेशा ब्यवसायमा रहेका एमाले कार्यकर्ता समर्थक लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पर्क मञ्च का अध्यक्ष राजन आचार्य को अध्यक्षता मा र प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी ओलिको प्रमुख आतिथ्यतामा चाबहिल एवान पार्टी प्यालेस काठमाडौ मा सम्पन्न गरेका छन् ।

भेलामा स्थानीय कार्यकर्ता समर्थक देखि सिन्धुपाल्चोक देखि केन्द्रिय तह सम्म पुगेका अधिकांश नेताहरुको उपस्थिति देखिन्थ्यो। कार्यक्रम सम्बोधनको क्रममा नेकपा एमाले जिल्ला अध्यक्ष झम्क नेपालले राजधानी रहेता पनि भूगोलको सन्दर्भमा आगामी हुने स्थानीय १२ तहमा नै जित सुनिश्चित को साथै १ सय ३ वडा मध्ये कम्तीमा दुईतिहाइ जित्न को लागी तयार रहन अहिले देखि नै लाग्न कार्यकर्ता लाई निर्देशन दिए ।
यसै कार्यक्रम को सन्दर्भमा प्रमुख अतिथि केपी ओलिले सिन्धु एमालेमा देखिएको एकताबद्दमा सम्पुर्णमा प्रति शुभकामना को साथै जिल्ला अध्यक्ष झम्क नेपाल तर्फ इंगित गर्दै बाँकी एकतिहाई वडा कसको लागि छोड्ने भनेर प्रश्न गरे। आगामी राष्ट्रिय महाधिवेशन मंसिर १०,११,१२ मा असाधरण जनताको उपस्थितिमा चितवनमा हुने जनाए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

  • प्रेम बानियाँ सिन्धुपाल्चोक–२ बाट रास्वपाको उम्मेदवार बन्ने चर्चा; हल्ला कि वास्तविकता !

    प्रेम बानियाँ सिन्धुपाल्चोक–२ बाट रास्वपाको उम्मेदवार बन्ने चर्चा; हल्ला कि वास्तविकता !

  • सिन्धुपाल्चोकका सापकोटा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाबाट उम्मेदवार

    सिन्धुपाल्चोकका सापकोटा राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाबाट उम्मेदवार

  • राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    • ताजा अपडेट
    • २४ घण्टामा

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    आदर्शवादी गाउँ निर्माणको नाम हो ह्यूल-श्हेङ्दे – मिलन तामाङ

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    सिन्धुमा नेकपाबाट सुवोध र सरद उम्मेदवार सिफारिस, को कति बलियो ?

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा परित्याग गर्दै दिपक थापा सहित जलविरेका युवा रास्वपा प्रवेश

    समाचार
    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    ​राजनीतिमा ‘सत्चरित्र’ को खडेरी: किन अनिवार्य छ प्रबुद्ध युवाको हस्तक्षेप?

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    निर्वाचन प्रहरीको दरखास्तका लागि २ दिन म्याद थप

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    खासामा भीषण आगलागीपछि तातोपानी नाका बन्द

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    राप्रपा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न

    Logo

    सिङ्गाे नेपाल प्रा.लि. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाता: दिपक थापा

    संवाददाता : कमल धिताल

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0