Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ७, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

राप्रपा सिन्धुपाल्चोक अधिवेशन स्थगित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ कार्तिक २२, सोमबार (६ महिना अघि) ७ पटक पढिएको
राप्रपा सिन्धुपाल्चोक अधिवेशन स्थगित

२२ कात्तिक , चौतारा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी , सिन्धुपाल्चोकको जिल्ला अधिवेशन विवादित बनेपछि स्थगित भएकोछ । जिल्ला अध्यक्ष चयन गर्ने क्रममा केन्द्रीय अध्यक्ष पशुपतिशमशेर राणाले एकलौटी गर्न खोजेपछि विवाद उत्पन्न भएको हो ।

पार्टीको केन्द्रीय महाधिवेशन लक्ष्यित गरि देशभर विभिन्न तहका अधिवेशन भइरहेका छन् । सोही क्रममा आज सिन्धुपाल्चोक जिल्ला अधिवेशन भएको हो । अधिवेशनमा १८ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पदमा भने विवाद भएको छ ।

पार्टीको जिल्ला अध्यक्ष पदको लागि ६ जना आकाङ्क्षी रहेका थिए । ६ जनामध्ये नारायण जंग पाण्डे बाहेक गोपाल श्रेष्ठ , उदय सापकोटा , निलध्वज थापा, दइन्द्र ठकुरी र प्रविण श्रेष्ठले हस्ताक्षर गरि आफुहरुमध्येबाट जसलाई अध्यक्ष बनाएपनि स्विकार गर्नेगरी केन्द्रीय अध्यक्ष राणालाई अध्यक्ष चयन गर्ने जिम्मेवारी दिएका थिए ।

‘उनिहरू बाहेक अरु कसैले पनि अध्यक्ष पदमा उम्मेदवारी नदिने समेत सहमति भएको थियो र सोही अनुसार अधिवेशन अन्तिम चरणमा समेत पुगेको थियो ।’ अध्यक्ष पदका प्रत्यासी उदय सापकोटाले भने -‘तर सहमति विपरीत केन्द्रीय अध्यक्षले सातौं व्यक्तिको नाम अध्यक्ष पदका लागि सिफारिस गरेपछि हामीलाई चित्त बुझेन ।’

केन्द्रीय अध्यक्ष राणाले अध्यक्ष पदका लागि दिपक खरेलको नाम सिफारिस गरपछि अधिवेशन स्थल तनावग्रस्त बनेको थियो । उदय सापकोटाका समर्थक सहित अन्य नेता कार्यकर्ताले हुलहुज्जत गर्दा केही कुर्सी समेत भाँचिएका छन् । खरेल हालै सम्पन्न पार्टीको सिन्धुपाल्चोक प्रतिनिधिसभा १ प्रदेश सभा क को अधिवेशनबाट अध्यक्ष चयन भएका थिए ।

‘ हामीमध्ये जो कोहिलाइ सिफारिस गरेको भए हामी त्यसलाई सहर्ष स्विकार गर्ने थियौं ।’ अध्यक्ष पदका अर्का प्रत्यासी निलध्वज थापाले भने -‘तर केन्द्रीय अध्यक्ष राणाले फरक व्यक्तिलाई अध्यक्ष पदमा सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो ।’ हालसालै प्रदेशसभाको जिम्मेवारी प्राप्त व्यक्ति जिल्ला नेतृत्वमा आउन नमिल्ने उनले बताए ।

जिल्ला अधिवेशनबाट दिपक खरेल अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको भनिएको भएपनि निर्वाचन समितिले भने उक्त घोषणा गरेको छैन । ‘केन्द्रीय अध्यक्षबाट हामीसामु अध्यक्ष पदमा दिपक खरेलको नाम प्राप्त भएको थियो ।’ निर्वाचन अधिकृत राजकुमार भट्टराईले भने -‘तर हामिले १८ जना सदस्य बाहेक अध्यक्षको सो नाम घोषणा गरेका छैनौं ।’

केन्द्रीय अध्यक्ष राणाले खरेलको नाम सिफारिस गर्नासाथ अधिवेशन प्रतिनिधिहरुले माइक खोसेर हलमा हुलहुज्जत गर्न थालेपछि अधिवेशन विना निर्णय स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

  • प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

    प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

  • बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0