स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
६ मंसिर , ढाँडे ।
नेपाली कांग्रेस जुगल गाउँपालिका को १४ औं अधिवेशन सम्पन्न भएको छ।
बखत बहादुर अधिकारीको सभापतित्वमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि आकाश लामाको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त अधिबेशनबाट सगुन श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन् भने उप सभापति राजेन्द्र लामा दोर्जे र साङ्बो शेर्पा चयन भएका छन् । त्यस्तै सचिव गौरब श्रेष्ठ, सुबास तामाङ सह सचिव रविन्द्र पौडेल नेमा छिरिङ्ग सहित ४२ सदस्य निर्बाचित भएका छन्।
सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
सम्पादक : | विजय नेपाल | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |