Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कांग्रेस सिन्धुपाल्चोकको प्रदेशसभामा कुन पक्ष बलियो?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर ९, बिहिबार (१ साल अघि)
कांग्रेस सिन्धुपाल्चोकको प्रदेशसभामा कुन पक्ष बलियो?

९ मंसिर, चौतारा ।
नेपाली काँग्रेसको आसन्न महाधिवेशन लक्षीत विभिन्न तहको अधिवेशनहरुमध्ये प्रदेश सभा निर्वाचना क्षेत्रहरुमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ । चारवटा प्रदेश सभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो ।

प्रतिनिधिसभा अन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र विहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो । कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ ।

प्रतिनिधिसभा १ को प्रदेश सभा क को अध्यक्षमा आङदोर्जे शेर्पा निर्वाचित भएका छन् । उनी संस्थापनइतरका कुमार श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् । प्रतिश्पर्धी श्रेष्ठलाई ५४ मतको विरुद्ध ४६४ मत ल्याई फराकिलो मतान्तरले शेर्पा विजयी भएका हुन् ।

उपसभापतिमा च्याङ्वा शेर्पा र टेक बहादुर गुभाजु, सचिवमा सुवेश थापा र सुरेन्द्र श्रेष्ठ, सह–सचिवमा उमेश विक र राजेन्द्र विक्रम थापा निर्वाचित भएका छन् ।

सो क्षेत्रको प्रदेशसभा प्रतिनिधिहरुमा घ्याम्छो लामा, रामेश्वर आचार्य, हरि बहादुर रायमाझी, राजकुमार तामाङ, सुरेन योन्जन, रमेश राउत, हेमन्त श्रेष्ठ, यादव श्रेष्ठ, रविन्द्र दर्नाल, जितबहादुर प्रधान, पासाङ लामा, बिना नेवार, पदम कुमारी श्रेष्ठ, चमेली श्रेष्ठ, दिपा लामा, सुनिता लामा, युवाखर सापकोटा निर्वाचित भएका छन् ।

यस्तै प्रतिनिधिसभा १ ख को अधिवेशनबाट देवेन्द्र खड्का निर्वाचित भएका छन् । उनले संस्थापनइतर पक्षका चन्द्र सिलवाललाई पराजित गरेका हुन् । यस्तै उपसभापतिमा समिर लामा र रविन्द्र खड्का, सचिवमा जयचन्द्र कुमार लामा र रितेश तामाङ, सह–सचिवमा रमेश कुमार श्रेष्ठ र सुरेश लामा निर्वाचित भएका छन् । प्रदेशसभा प्रतिनिधिमा थुप्तेन ग्याल्बो लामा, लालकाजी तामाङ, प्रमोद तामाङ, सगुन श्रेष्ठ, प्रेम बहादुर भण्डारी, शनत अधिकारी, अमृत प्रसाद अधिकारी, रमेश थापा, सरस्वती जिसि, जानुका खत्री, उमेश प्रधान, मिनप्रसाद दुलाल, कार्साङ डोमो शेर्पा, रोशनी श्रेष्ठ, ज्ञाने सुनुवार, उर्मिला भण्डारी निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा २ प्रदेशसभा क मा केशवराज गिरी निर्वाचित भएका छन् । उनले देवप्रसाद बाँनियालाई ९ मतले पराजित गरेका हुन् । गिरीले २११ मत प्राप्त गरी विजयी भएका हुन् भने बाँनियाले २०२ मत प्राप्त गरी ९ मतले हार व्यहोेरे । त्यस्तै उपसभापतिमा ग्याल्बो तामाङ र बासुदेव लम्साल, सचिवमा भने छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई विजयी भएका छन् । सह–सचिवमा पून्यप्रसाद घोरासैनी र सरोज न्यौपाने विजयी भएका छन् । सो क्षेत्रको प्रदेश प्रतिनिधिहरुमा सविना थापा, दयाकुमारी मिश्र, आयुषा खड्का, अनिल कुमार सापकोटा, दिवाकर नकर्मी, फुर्पा तामाङ, हेमबहादुर तामाङ, रामहरी न्यौपाने लगाएत निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा २ प्रदेशसभा ख मा जितबहादुर तामाङ प्रदेशसभा सभापतिमा निर्वाचित भएका छन् । उनले सुनिलकुमार दोङलाई पराजित गरेका हुन् । जितबहादुरले २१५ मत ल्याँउदा ३ मा मात्रै कम २१२ मत ल्याएर सुनिलकुमार उपविजेता भएका हुन् ।

सोही क्षेत्रको उपसभापतिमा रवि थिगं र राजकुमार लामिछाने, सचिवमा आशिष खड्का र निराजन चौलागाई, सह–सचिवमा रामबाबु कोइराला र अच्युतराज लामिछाने निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा भने श्वेता चौलागाई, प्रकास सापकोटा, कान्छी शेर्पा, रञ्जेन लमीनी, पेम्बा शेर्पा, मनोज कुमार तामाङ, हरि विश्वकर्मा, पेम्बा लामा, पुर्नी तामाङ, मन्जु तामाङ, ल्वाकवुरी लामा, कुमार दुलाल, जिमी तामाङ, दिपेशराज खनाल, महेसदाश श्रेष्ठ, राजु गुरुङ, विष्णु खड्का र लेखनाथ लामा निर्वाचित भएका छन् ।

  • काँग्रेस अधिवेशन
  • नेपाली काँग्रेस
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    चौतारा बजारका १० स्थानमा अग्नि नियन्त्रक यन्त्र

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0