Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

यस्तो छ बंशलाल तामाङको राजनैतिक इतिहास

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर ९, बिहिबार (१ साल अघि)
यस्तो छ बंशलाल तामाङको राजनैतिक इतिहास

९ मंसिर, नवलपुर ।

२०२० साल भदौ ५ गते सिन्धुपाल्चोकको नवलपुरमा पिता हवल बहादुर तामाङ र माता थासु मायां तामाङको कोखबाट जन्मिएका बंशलाल तामाङको सक्रिय राजनीतिक यात्रा, २०३६ सालमा जिल्ला कै ऐंसेलुखर्क मा वि. को, नेपाल बिद्यार्थी संघको ईकाई समिति सभापतिका रुपमा सुरु भएको हो । विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी वोधका साथ होमीएको प्रखर प्रजातान्त्रीक अभियान्ता हुन बंशलाल तामाङ ।

नेपाल विद्यार्थी संघ– सिन्धुपाल्चोकको संस्थापक सदस्यका रुपमा २०४६ सालको प्रजातान्त्रीक आन्दोलनमा अग्रणी भुमिका खेले । २०४६ देखी २०४८ साल सम्म नेपाली कांग्रेसको व्याड संगठन ने.वि. संघ को जिल्ला अध्यक्ष समेत बने बंशलाल ।

राजनीतिक परिवर्तन र नागरिकको लोकतान्त्रीक अधिकार प्राप्तीका लागि २०४२ सालमा तत्कालीन पञ्चायती निरंकुशता विरुद्ध शान्तिपूर्ण सत्याग्रहका काठमाडाैँमा धर्ना बसे । पव्लिक युथ क्याम्पस हुंदै– त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस बाट समाज शास्त्र–मानव शास्त्रमा स्नातक गर्दा गर्दै तामाङले केन्द्रिय राजनीतिमा समेत स्थापीत बनाए ।

२०४६ साल बाटै नेपाली कांग्रेसको जिल्ला सदस्य हुंदै जिल्ला सचिव सम्म बनेका तामाङको पार्टी संगठन बिस्तार र पार्टीको लोकप्रियता बृद्धिका लागि सक्रिय रूपमा लागेका छन । राजनीतिक निष्ठा र प्रतिवद्धता कै परिणाम तामाङले २०५८ सालमा पार्टीको भातृ संगठन नेपाल आदीबासी जनजाती संघको संस्थापक केन्द्रिय सदस्य बनेर अर्को जिम्मेवारी पुरा गरे ।

यही लोकप्रियता र निष्ठा कै परिणाम २०५३, २०५७, २०६१, २०६७, २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका तामाङ, २०७४ सालको स्थानीय चुनावमा ईन्द्रावती गाउंपालीकाको अध्यक्ष निर्वाचीत भए । त्यस लगत्तै ५ बर्षका लागि गाउँपालीकाहरुको छाता संगठन गाउंपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हाले ।

नेपाली कांग्रेस पार्टीको ऐतीहासीक १४ औं महाधिवेशन जारी छ । तल्लो तह बाटै कुशल–सक्षम र ईमान्दार नेतृत्व चयन गर्नुपर्ने महत्वपूर्ण पार्टी लाखौं प्रतिबद्ध नेता–कार्यकर्ता तथा सुभेच्छुकको काधमा महत्वपूर्ण अवसर आई रहेको छ ।

२०६७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएर ईमान्दारीताका साथ लोकतन्त्र–प्रजातन्त्र–निष्ठा र विधिको शासनको लागि चट्टानी भुमिका खेलीरहेका तामाङ राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा निरन्तर निष्ठाको धरोहर बनेर अघि बढीरहेका छन । त्यसैले पार्टीको यो १४ औं महाधीवेशनका लागि तल्लो तह बाटै निष्ठावान नेतृत्व चयन गर्नुपर्ने समय आएकाे छ ।

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा तामाङले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नं २ सिन्धुपाल्चाेक बाट उमेदवारी दिने घाेषणा गरेका छन । “तपाईंको सफलता –असफलता–सुख अथवा दुःखमा बिगतमा जस्तै तपाईंहरुसंगै निरन्तर उभिरहने छु”, उनले भने म मेरो प्रजातान्त्रीक यात्रालाई अरु परिपक्क र जिम्मेवार बनाउन सिंङगो पार्टी पंङतीलाई एकताबद्ध बनाएर अघि बढ्न कटिबद्ध छु “।

  • इन्द्रावती गाँउपालिका
  • काँग्रेस अधिवेशन
  • नेपाली काँग्रेस
  • बंशलाल तामाङ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

  • उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

  • संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

  • राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0