Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० मंसिर २३, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

काँग्रेसमा मोहन बस्नेत सँधै अगाडी, हाउडे पनि कम देखिएनन्

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर १२, आईतबार (२ साल अघि)
काँग्रेसमा मोहन बस्नेत सँधै अगाडी, हाउडे पनि कम देखिएनन्

१२ मंसिर , बाह्रबिसे ।

बिरामी भएर अस्पतालको बेडमा उपचाररत रहँदा पनि म‍ोहनबहादुर बस्नेत काँग्रेस सिन्धुपाल्चोकको निर्वाचनमा अब्बल ठहरिएका छन् । शनिबार सम्पन्न भएको काँग्रेस सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को अधिवेशनको निर्वाचनमा बस्नेत अत्याधिक मत सहित बस्नेत प्रथम भएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

बस्नेत विगत १ हप्तादेखि स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत छन् । चिसोको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अहिले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बस्नेतले सामाजिक सञ्जाल मार्फत आफ्ना सुवेच्छुकहरुलाइ जानकारी दिएका छन् ।

बस्नेतसँगै महाधिवेशन प्रतिनिधिमा उनको प्यानलबाट प्रत्यक्षतर्फ ९ जना विजयी भएका छन् । कुल १ हजार ३४ मत खस्दा बस्नेत ८ सय २ मत ल्याएर विजयी भएका हुन् । उनकै प्यानलबाट प्रत्येक्षतर्फ डा. प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ , श्रवणकुमार जिसि(विनोद), भोला बोहरा , राजेन्द्र कुमार श्रेष्ठ , विष्णु बहादुर खत्री , रामबहादुर लामा र जंगबहादुर लामा विजयी भएका छन् ।

उनले पटक पटक कारवाही गरेका उनी इतर खेमाका दोर्जे लामा हाउडे समेत महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । उनको जितलाई सिन्धुपाल्चोक काँग्रेसमा ठुलो महत्त्वका साथ लिइएको छ । बस्नेत इतर खेमामा रहेका जिल्ला सभापतिमा प्रत्यासी रहेका भुपेन्द्र थापाले वडास्तरमै हार व्यहोर्दा लामाको जितले उनलाई शक्तिशाली नेताको रुपमा समेत उभ्याएको छ । उनी तरुण दलका जिल्ला अध्यक्ष हुन् । उनलाई बस्नेतले कारबाही गरेर समानान्तर तरुण दल बनाउदा समेत विधानत लामा नै पुनः अध्यक्ष बनेका थिए ।
काँग्रेसको महाधिवेशन प्रतिनिधिमा महिलाबाट लिलाकुमारी नेपाल, गेल्मु शेर्पा बुढाथोकी , शर्मिला घिमिरे खड्का र मसिना खड्का भण्डारी निर्वाचित भएका छन् । खसआर्य तर्फ युधिर पौडेल , रामकुमार थापा, आदिवासी जनजातितर्फ पासाङ नोर्बु शेर्पा , हिमाल कुमार श्रेष्ठ , ङिमा जाङ्मु शेर्पा निर्वाचित भएका छन् ।

अल्पसंख्यक कोटाबाट भने प्रेम लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

  • काँग्रेस महाधिवेशन
  • दोर्जे लामा हाउडे
  • नेपाली काँग्रेस
  • मोहनबहादुर बस्नेत
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

    कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    • ताजा अपडेट
    • २४ घण्टामा

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    मालिकादेवि कपको फाइनलमा साँगाचोक र चौतारा भिड्दै, मन्त्री दुलालले समापन गर्ने

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    समाचार
    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    काम नगरेपछि चिनियाँ कम्पनीसँगको ठेक्का तोड्दै मेलम्ची खानेपानी

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    डिजिटल सिकाइका लागि इष्ट प्वाइन्टलाई १० थान कम्प्युटर सहयोग

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    जिल्लाकै प्रमुख गौराति मेला सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    हेलम्बुमा निशुल्क विद्यालय बस सेवा सुरु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0