Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु काँग्रेसमा कुन खेमाको कती जना महाधिवेशन प्रतिनिधि ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर १३, सोमबार (१ साल अघि)
सिन्धु काँग्रेसमा कुन खेमाको कती जना महाधिवेशन प्रतिनिधि ?

१३ मंसिर, चौतारा ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनको लागि सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने ५३ जनाको नाम निर्वाचन मार्फत टुङ्गो लागेको छ । देउवा समुहबाट केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत र पौडेल समुहबाट जिल्ला सभापति विकास लामाले नेतृत्व गरेको सिन्धुपाल्चोकमा देउवा पक्षको बाहुल्यता देखिएको छ ।

दुइवटा प्रतिनिधिसभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नं. १ मा बस्नेत समुहबाट बालकृष्ण बस्नेत प्यानल सहित क्षेत्रीय अध्यक्ष बनेका छन् भने क्षेत्र नं. २ मा लामा समुहबाट प्यानलसहित आइतमान तामाङ अध्यक्ष बनेका छन् । क्षेत्रीय अध्यक्षमा दुवै समुहबाट एकएकजना निर्वाचित भएको भएपनि महाधिवेशन प्रतिनिधिमा भने संस्थापन पक्ष(देउवा समुह) बाट ३३ जना र संस्थापन इतर(पौडेल समुह) बाट २० जना चुनिएका छन् ।

क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहित २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सो क्षेत्रबाट संस्थापनइतर पक्षका दोर्जे लामा मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । क्षेत्रीय सभापति १ सहित २६ जनाले सो क्षेत्रबाट महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।

क्षेत्र नम्बर २ मा भने संस्थापन इतर पक्षबाट जिल्ला अध्यक्ष विकास लामा सहित १८ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सो क्षेत्रबाट ७ जना संस्थापन पक्षका उम्मेद्वार निर्वाचित भएका छन् ।

यो समिकरण अनुसार काँग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट ३३ जनाले प्रतिनिधित्व गर्ने भएका छन् भने संस्थापन इतर समुहबाट २० जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।

  • काँग्रेस अधिवेशन
  • नेपाली काँग्रेस
  • माेहनबहादुर बस्नेत
  • विकास लामा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0