Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

१९ वर्षे किशोरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि..

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर १३, सोमबार (५ महिना अघि) २८ पटक पढिएको
१९ वर्षे किशोरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि..

१३ मंसिर, चौतारा ।

सिन्धुपाल्चोकबाट नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेश प्रतिनिधिको नाम टुङ्गो लागिसकेको छ । राजनितिमा लामो समय खारीएका नेताहरु महाधिवेशन प्रतिनिधिमा छनौट भइरहँदा एउटा नयाँ नामले सबैको ध्यान केन्द्रित गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकी १९ वर्षिय करिना पुरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सबैको ध्यान उनीतिर केन्द्रित भएको हो । प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट उनी निर्वाचित भएकी हुन् ।

नेपाल विद्यार्थी संघबाट भर्खरै राजनीति सुरुवात गरेकी पुरी कराँतेकी अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । पुरी कानुन विषयमा स्नातक अध्ययनरत छिन् । नेपाली कांग्रेसको सभापति चयनमा सानै उमेरमा भाग लिने अवसर पाएकी करिनाको सपना अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने होस् भन्ने छ । उनी भन्छिन्— ‘त्यस्तो नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्छ ।’

उनले महिला खुलातर्फबाट ४०९ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमध्ये पुरी सम्भवतः सबैभन्दा कम उमेरकी प्रतिनिधि हुन् ।

  • करिना पुरी
  • काँग्रेस महाधिवेशन
  • खुल्लापाना
  • नेपाली काँग्रेस
  • महाधिवेश प्रतिनिधि
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

  • प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

    प्रतिगमन परास्त भएको छैन —सभामुख सापकोटा

  • बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    बंशलाल तामाङलाई प्रेमध्वजको साथ, जित निश्चित

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0