स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१७ मंसिर , काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदको लागि राजेन्द्र लिङ्देन र कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाको एकता महाधिवेशनमा उनिहरुले अध्यक्ष पदको लागि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
लिङ्देन प्रतिनिधिसभामा राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र साँसद हुन् । पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै युवा पुस्ताले लिङ्लेनलाइ समर्थन गरिरहेका छन् ।
अर्का उम्मेदवार थापा निवर्तमान अध्यक्ष समेत हुन् । पार्टीलाई गतिशील बनाउन नसकेको , पदको लोभमा फसेको र पार्टीभित्र गुटबन्दी बढाएको लगाएतको आरोप थापाले खेपिरहेका छन् ।
पार्टीको भोलि बिहान ८ बजेदेखि विद्युतीय यन्त्रबाट राष्ट्रिय सभागृहमा मतदान हुदैछ । पार्टीका ४४ सय भन्दा धेरै मतदाताले निर्वाचनमा भाग लिनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८