Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कस्तो बन्यो राप्रपाको लिङ्देन टिम?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ मंसिर १९, आईतबार (१ साल अघि)
कस्तो बन्यो राप्रपाको लिङ्देन टिम?

१९ मंसिर , काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एकता महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र लिङ्देनको अध्यक्षतामा नयाँ टिम निर्माण गरेको छ ।

यो नयाँ टिमले अबको राप्रपा हाँक्नेछ ।

लिङ्देनको जित सँगै राप्रपा नेतृत्व अब नयाँ पुस्तामा हस्तान्तरण भएको छ । पार्टीको पुर्व अध्यक्ष कमल थापा लिङ्देनसँग पराजित भएका छन् । पुर्व अध्यक्षहरु पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले भने उम्मेदवारी नै दिएनन् ।

लिङ्देनको नयाँ टिममा उपाध्यक्ष पदमा विक्रम पाण्डे , बुद्धिमान तामाङ र ध्रुबबहादुर प्रधान रहनेछन् । पाण्डे दुवै समुहमा रहेर चुनावमा होमिएका थिए ।

पार्टीको नयाँ कार्यसमितिमा महामन्त्री धवलशम्सेर राणा र भुवन पाठक रहने भएका छन् । राणा लिङ्देन टिमबाट र पाठक थापा टिमबाट निर्वाचनमा होमिएका थिए ।

महिला महामन्त्रीमा भने कुन्तीकुमारी शाही रहनेछिन् । कमल थापा प्यानलबाट निर्वाचनमा सहभागी शाहीले चर्चित अभिनेत्री रेखा थापालाई पराजित गरेकी थिइन् ।

  • धवल शमशेर राणा
  • राजेन्द्र लिङ्देन
  • राप्रपा
  • राप्रपा नयाँ टिम
  • रेखा थापा
  • विक्रम पाण्डे
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

  • उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

  • संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

  • राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0