स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ मंसिर , काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । अहिले नयाँ कार्यसमितिको चयनको लागि उम्मेदवारी दर्ता भइरहेको छ ।
बरिस्ठ नेता रामचन्द्र पौडेलले सभापति पदको लागि उम्मेदवारी नदिने भएपछि संस्थापन इतर समुहबाट सभापति पदमना डा. शेखर कोइराला र महामन्त्री पदमा गगन थापाले उम्मेदवारी दिने भएका छन् ।सोही समुहका प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको हो ।
प्रकाशमानका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्न पौडेल र शशांक कोइरालालाई निकट नेताहरुको दबाब छ ।
शेखर कोइरालाको टिमबाट अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८