Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

एमालेमा पहिरोः सुवास कर्माचार्यले छाडे एमाले

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष ११, आईतबार (४ महिना अघि) ३२ पटक पढिएको
एमालेमा पहिरोः सुवास कर्माचार्यले छाडे एमाले

११ पुस, चौतारा ।
नेकपा एमाले सिन्धुपाल्चोकका नेता एवम् पूर्व सांसद सुवास कर्माचार्यले नेकपा एमाले पार्टी परित्याग गरेका छन् ।

लामो समय जिल्ला सचिवको रुपमा सिन्धुपाल्चोकको नेकपा एमालेको नेतृत्व गरेका कर्माचार्यले सामाजिक सञ्जालमार्फत आफू पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनी एमालेमा रहँदा पनि माधव नेपाल समुहकै नेताको रुपमा चिनिन्थे । उनले केपी शर्मा ओलीले संसद् विगठन गर्दा खुलेर ओलीको विरोध गरेका थिए । नेपाल समुहले नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि भने ‘पार्टी एकताको पक्षमा’ भन्दै उनी केपी ओली नेतृत्वको एमालेमै रहेका थिए ।

एमालेको चितवन महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेद्वार हुने तयारी गरेपनि टिममा नपरेपछि उनी केन्द्रिय सदस्य हुनबाट बञ्चित भए । पछि मनोनित केन्द्रिय सदस्य बन्ने चाहना समेत पुरा हुन नसकेपछि उनी पुनः नेकपा एसका अध्यक्ष माधव नेपालतिर नजिकिएका थिए ।

कर्माचार्यले एमाले छाडेपछि धेरै जिल्लास्तरीय नेताहरूले उनलाई साथ दिने आँकलन गरिएको छ । एमाले सिन्धुपाल्चोकले यही पुस २३ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहँदा उनको बहिर्गमनले पार्टीमा ठुलो धक्का लाग्नेछ ।

हिजो पुस १० गते भएको एमालेको जिल्ला कमिटी बैठकमा समेत उनी उपस्थित भएका थिएनन् । तथापि उनी पक्षीय नेताहरू भने बैठकमा गएका थिए ।

  • नेकपा एमाले
  • सुवास कर्माचार्य
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

  • इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    हेलम्बु गाउँपालीका अध्यक्षमा द‍ोहोरीए निमा ग्याल्जेन

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0