Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

एमाले बागमती प्रदेश अधिवेशनको मिति तोकियो

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष १४, बुधबार (१ साल अघि)
एमाले बागमती प्रदेश अधिवेशनको मिति तोकियो

१४ पुस, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश अधिवेशनको मिति तोकिएको छ । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटी पदाधिकारीहरुको आज बसेको तेस्रो बैठकले आगामि माघ ८ र ९ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष केशबराज पाण्डेको अध्यक्षता र इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्जहरु कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ सहभागी बैठकले नेकपा (एमाले) बागमती प्रदेशका कमिटीको प्रथम अधिवेशन ८-९ माघ २०७८ यलम्बर पार्टी प्यालेस सिंहदरबार, काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशन सञ्चालनका लागि राजनीतिक सांगठानिक प्रतिवेदन अध्यक्ष केशवराज पाण्डे, आर्थिक प्रतिवेदन उपाध्यक्ष रामहरी सुवेदी, प्रतिनिधि व्यवस्थापन सचिव विजय सुवेदी, प्रचार तथा प्रकाशन कमिटी उपसचिव रत्न गुरुङ, हल, मञ्च र खाद्य व्यवस्थापन उपसचिव महेश कुमार बतौला, अतिथि सत्कार सचिवालय सदस्य अप्सरा चापागाई, स्वास्थ्य उपसमिति प्रदेश सदस्य डा रामकुमार अधिकारी र स्वयमसेवक परिचालन प्रदेश सदस्य उपेन्द्र पौडेलको संयोजकत्वमा रहने समेत निर्णय गरेको छ ।

अधिवेशनको लागि माघ २ गतेभित्र बागमती प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरिसक्नु पर्ने उपसचिव रत्न गुरुङले बताए ।

  • एमाले अधिवेशन
  • नेकपा एमाले
  • बागमती प्रदेश
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

    कांग्रेस सिन्धुपाल्चोकमा निवर्तमान सभापति विकास लामाकाे निधन

  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0