Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धु एमालेका सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ माघ १९, बुधबार (१ साल अघि)
सिन्धु एमालेका सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

काठमाडौँ,  १९ माघ । –  एमाले सिन्धुपाल्चोककाे पुस २७ मा उद्घाटन भएको अधिवेशनले अझै नयाँ नेतृत्व दिन सकेकाे छैन् । लोकतान्त्रिक विधिबाट निर्वाचन गर्नेभन्दा पनि सहमतिमा नेतृत्व छान्न खोज्दा एमाले सिन्धुपाल्चोकले आजसम्म नयाँ नेतृत्व नपाएको हो । एमाले सिन्धुपाल्चोकले नयाँ नेतृत्व नछानेपनि पार्टी छाडेर जानेको लर्को चलेको छ ।

एमालेका पूर्व सांसद सुवास कर्माचार्यसहित दुई सय बढी नेता कार्यकर्ताले पार्टी छाडेका छन् । उनीहरूले केपी ‌ओलीकाे नेतृत्वकाे एमाले व्यक्तिवादी भएकाे भन्दै एमाले छाडेकाे बताएका छन् ।

काठमाडौँमा आज भएको पार्टी प्रवेश कार्यक्रममा कर्माचार्यसहित एक सय बढी एमाले नेता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरूलाई समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा पूर्व सांसद कर्माचार्यसहित जिल्ला स्तरका नेताहरू राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नेकपा एमालेका सीता थापा, बागमती प्रदेश कमिटीका यज्ञ सापकोटा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी श्रेष्ठ, जिल्ला कमिटी सदस्य क्रमशः दिपक नेपाल, रविन्द्र शर्मा र विष्णुलाल श्रेष्ठ, विजय ढुंगाना र फइन्द्र तामाङ छन् ।

सिन्धुपाल्चोकका एक सय बढी समाजवादी प्रवेश गरेका छन् भने काभ्रेबाट ५० बढी नेता कार्यकर्ता समाजवादी प्रवेश गरेका छन् । त्यस्तै माओवादी केन्द्र र कांग्रेसका नेता कार्यकता पनि समाजवादी प्रवेश गरेका छन् ।

उनीहरू पूर्वसांसद कर्माचार्यको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै कर्माचार्यले कम्युनिष्ट आन्दोलन धुजा धुजा भएकाले आफू केपी ओली र उनका कार्यकर्ताको गलत प्रवृत्तिविरुद्ध उभिएको बताए ।  उनले भने, ‘हामीसँग दुई वटा विकल्प थियो, एउटा एमालेमै बसेर केपी ओली र उनका कार्यकर्ताको ज्याजती हेर्ने अर्को उनको ज्याजदीविरुद्ध लड्ने, हामी ज्याजतीविरुद्ध लड्ने निष्कर्षम पुग्यौं ।’

केही महिनाअघि एमालेले आफूलाई अन्याय गरेको भन्दै पूर्व सांसद कर्माचार्यले नेकपा एमालेबाट अलग रहने निर्णय गरेका थिए । एमाले केन्द्रीय सदस्यमा जिल्लाका आफूभन्दा जुनियरहरू परेको तर आफू नपरेको भन्दै उनी आक्रोशित भएका थिए ।

एमाले पार्टी परित्याग गरेर समाजवादी प्रवेश गरेका विजयकुमार ढुंगानाले एमाले पार्टीभित्र देखिएको विकृति विसंगति र पार्टीभित्र फैलँदै गरेको व्यक्तिवादी चरित्रले जनवादी केन्द्रीयतालाई विस्थापित गरेकाले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको बताए । उनी युवा संघको जिल्ला सचिवालय सदस्य थिए । नेकपा एमले जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा उनको दाबी थियो ।

यस्तै चौतारा नगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी सीता थापाले एमालेमा विधि विधानभन्दा पनि व्यक्तिवाद हावी भएकाले नेकपा समाजवादी रोजेको बताइन् । इकागजसँग कुरा गर्दै उनले भनिन्, संसद विघटन हुँदादेखि नै प्रतिगनको आन्दोलनमा लाग्यौं आन्दोलनकै जगमा तत्कालीन केपी ओली नेतृत्वको सरकार ढल्यो एमालेमै रहँदा हामीलई सधै पार्टीविरुद्ध लागेको भन्दै अपमान सहनुपर्‍यो ।’  इकागजबाट

  • नेकपा एमाले
  • नेकपा समाजवादी
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

  • उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

  • संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

  • राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0