Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ १४, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बलेफी अध्यक्ष क्षेत्रीले गरे एमाले परित्याग

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ फागुन ४, बुधबार (१ साल अघि)
बलेफी अध्यक्ष क्षेत्रीले गरे एमाले परित्याग

४ फागुन, चौतारा ।

नेकपा (एमाले) बागमती प्रदेश सदस्य एवम् सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

‘म आज दुःखी र खुसी छु.दुःखी यस अर्थमा कि २०३८ सालामा कक्षा ५ मा अध्ययन गर्दा आदरणीय गुरू अरूण नेपालको प्रभावमा अनेरास्ववियुमा संगठीत हुदै अनेरास्ववियु जिल्ला अध्यक्ष देखि अञ्चल कमिटी सदस्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुदै वागमती प्रदेश कमिटीको सदस्य हुदै पार्टीको नवौ र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वाचीत भएको थिए । संसदीय फाँटमा तत्कालिन जिल्ला विकास समितिको सदस्य र हाल बलेफी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचीत भएको सबैलाई सर्वविदीतै छ’ विज्ञप्तिमा भनिएको छ – ‘यति लामो समयसम्म आवद्ध भएको नेकपा एमाले पार्टी परित्याग गर्दै गरेको यो विज्ञप्ती मार्फत जानकारी गराउदै गर्दा मलाई दुःख लागेको छ ।’

पार्टी परित्याग गरेको प्रति आपूmलाई खुसी समेत लागेको उनले बताए । ‘खुसी यो अर्थमा की पार्टी भित्र मौलाउदै गएको सामन्तवादी सोच, चाकाडी, चाप्लुसी र व्यक्तिबादी प्रवृत्ति, नातावाद जस्ता क्रियाकलप पछिल्लो दिनमा नेकपा एमाले भित्र मौलाउदै गएको छ । यो सबै बाट आजदेखि मुक्त भएको घोषणा गर्दे गर्दा मलाई खुसी लागेको छ,’ उनले भने ।

क्षेत्रीद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘नेकपा एमालेको नवौ जिल्ला अधिवेशनको सन्दर्भमा समेत मैले अध्यक्ष पदमा उमेदवारी दिएको थिए । अध्यक्षमण्डलले सर्वसम्मत बनाउन प्रायस गरेपछि मैले सर्वसहमतीमा बाधक नबन्ने निर्णय गरे तर मैले अध्यक्ष पद छाडदै गर्दा अध्यक्ष मण्डलका कुनै पनि नेताहरूले जिल्ला नेतृत्वको विषयमा छलफल समेत भएन । म बलेफी गाउँपालिकाको पार्टीको इञ्चार्ज भए मसँग कुनै सरसल्ला नगरेर एकलौटी रूपमा जिल्ला सदस्यहरूको फाइनल गरियो ।

बलेफी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गराउदा समेत पार्टीलाई सधै चुनावमा जिताउन महत्वपुर्ण भुमिका खेल्ने क्षेत्रका नेताहरू माथी गम्भीर अन्याय भएको छ । म आफै इञ्चार्ज भएपनि यो सबै टुलुटुलु हेर्न बाध्य भए । पार्टीको सपथ ग्रहण कार्यक्रममा समेत एमालेका केन्द्रीय सदस्य सरेश नेपालले अपमानीत गर्नु भयो । राजनीतिक रूपमा यसरी सधै अपमानीत भएर बस्न सक्ने अवस्था रहेन ।’

तत्कालिन स्थानीय विकास मन्त्री अमृतकुमार बोहराका स्वकीय सचिवको जिम्मेवारीमा समेत रहेर काम गरेको उनले एमाले परित्याग गर्दै गर्दा स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट उमेदवार भएर अध्यक्षमा निर्वाचीत गराउन महत्वपुर्ण भुमिका खेल्ने बलेफी गाउँपालिकाका सम्पुर्ण मतदाता प्रति हार्दिक अभार व्यक्त गरेका छन् ।

‘म नेकपा एमाले बाट अलग भएपनि यहाँहरू सँग सक्रिय राजनीति मार्फत नै पुन भेटघाट हुने नै छ, मनसाटासाट हुने नै छ, अहिले पार्टी बाट अलग भएको मात्रै हो तर सक्रिय राजनीति बाट होइन । नेकपा एमालेको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचीत हुनु भएका मेरा परम मित्र कमल नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अहिले पनि मेरो मुख्य जोड बामपन्थी एकतामा नै रहेको छ,’ उनले भने ।

यस्तो छ विज्ञप्तीः

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

    रास्वपा बलेफी र जुगल गाउँपालिका समिति गठन

  • गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

    गाउँपालिका महासंघको सल्लाहकार प्रमुखमा होमनारायण, सदस्यमा बंशलाल

  • वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

  • रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    रास्वपाले बनायो बेलायत प्रवास सम्पर्क विभाग

    • ताजा अपडेट
    • २४ घण्टामा

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    दुई फरार अभियुक्त पक्राउ

    हेलम्बु गाउँपालिकाका शिक्षकसँग शैक्षिक सुधारको सम्झौता (सम्झौता सहित)

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    वडाध्यक्षको तर्फबाट शशिनाथ बने गाउँपालिका महासंघको सदस्य

    सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    समाचार
    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान गठन गर्ने घाेषणा

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    सागकी स्वर्ण बिजेता काजललाई लिसंखुपाखरले दियो दुई लाख

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0